देशको खबर

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पराकम्प

प्रबिन दाहाल काठमाण्डौ , सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गए राति ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १३ दिन अघि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । पो�. . .


चाडपर्वका अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा

आपूर्तिमन्त्री दीपक बोहराले सरकारले व्यापारीलाई म्याद सकिएको तथा मिसावट भएका उपभोग्य सामग्री कुनै हालतमा बिक्री गर्न नदिइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ठूला चाडपर्वका अवसरमा सरकारले खोलेको सस्तो बजारको यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – बजारमा आफू खुसी मूल्यवृद्धि गरी सामान बिक्री गर्न�. . .


स्क्रब टाइफस’ सार्ने किरा ‘‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि , यसबाट मर्नेको सङ्ख्या आठ

२ असोज । नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ । उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा रोग महाशाखाले बाह्य विशेषज्ञसहितको टोली ल्याएर चितवनका मुसामा गरेको अध्ययनबाट यस्तो पुष्टि भएको हो । �. . .


दसैँको टिकट सुरक्षित गर्न नपाउँदा यात्रु अन्योलमा

काठमाडौँ, दसैँ आउन एक महिनाअघि नै खुल्ने लामो दूरीका सवारीको टिकट नखुल्दा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसेका मानिस अन्योलमा परेका छन्् । विगत वर्षमा एक महिनाअघि नै टिकट सुरक्षित गर्ने काम सुरु भइसक्थ्यो तर यस वर्ष मुग्लिन–नारायणगढ सडक बिग्रेर सवारी जाम हुने, जाम भएर ढिला सवारी गन्तव्�. . .


संघीयताको कार्यान्वयन सुरु

प्रबिन दाहाल काठमाण्डौ , उच्च अदालत गठनसँगै मुलुकमा औपचारिक रूपमा संघीयताको कार्यान्वयन सुरु भएको छ । सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेको छ । हालै संशोधित एवं एकीकृत न्याय प्रशासन, न्याय परिषद, न्याय सेवा र सर्वोच्च अदालत ऐनबमोजिम सातवटा उच्च अदालत गठन गरी तिनका कार्यालय . . .


अवतरण गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाजको पाङ्ग्रा पड्कियो

भारतको नयाँ दिल्लीबाट काठमाण्डौं आएको नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने क्रममा पाङग्रा ब्रस्ट भएको छ । अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट भएको हो । जहाज धावनमार्गलाई असर पर्ने गरी �. . .


भारतीय एसएसबीद्वारा दुई नेपाली कुटिए

गौशाला। भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौध�. . .


मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद हर्षोल्लासका साथ मनाइँदै

आज मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद । मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई बकर इद पर्व मनाउँदैछन् । इदको उपलक्ष्यमा आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तजनहरुले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना. . .


“पार्टी फुटाउन खोज्नेहरुमाथि कारबाहि हुने” – गच्छदार

प्रबिन दाहाल काठमाण्डौ , मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार पार्टी फुटाउन खोज्नेहरुमाथि कारबाहि हुने भएको छ । पाटि फुटाउने हरुलाई निष्काशनसम्मको कारबाही गर्ने योजनामा नेताहरु देखिएका छन् । गच्छदारको पार्टी फुटाउने जितेन्द्र देव लगायतलाई कारबाही गर्दै पार्टी बाट निष्�. . .


लाइसेन्सको ट्रायलमा फेल भए महिनादिनमै फेरि मौका पाइने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् ।सवारी तथा यातायात ब्यवस्था ऐन-२०४९ मा गरिएको संशोधन प्रस्तावमा ट्रायल दिएको एक महिनामै फेरि ट्रायलका लागि आवेदन दिन सकिने उल्लेख छ । ट्रायल फेल भएकाले अहिले ९० द�. . .


मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान सरकारको हविगतपनि ओली सरकार जस्तै हुने चेतावानी

प्रबिन दाहाल काठमाण्डौ , भदौ २८  सँघीय समाजवादी फोरम नेपालीकी वरिष्ठ उपाध्यक्ष रेणु यादवले मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान सरकारको हविगतपनि ओली सरकार जस्तै हुने चेतावानी दिएकी छिन । उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र काँग्रेस, माओवादी केन्द्र बीच भएको तीन बुन्दे सहमत�. . .


अपाङ्गता भएकाको समस्या सम्बोधन गर्ने मन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ, स्वास्थ्यमन्त्री गगन थापाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल अपाङ्ग महिला सङ्घको १७ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री थापाले अपाङ्गता भएका महिलालाई प्रजनन् स्वास्थ्यमा झन् समस्या हुने भएकाले त्यस्ता �. . .