देशको खबर

आज विश्व पृथ्वी दिवस , प्लास्टिकको विसर्जनलाई जोड

काठमाडौं, बैशाख ९ । आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी पृथ्वी दिवस मनाईँदैछ । पृथ्वीमा देखिएका समस्या समाधान गर्दै यसलाई व्यवस्थित गराउन विश्व पृथ्वी दिवस मनाउन थालिएको हो । यो वर्ष प्लास्टिकको विसर्जनलाई जोड दिँदै दिवस मनाईँदैछ । प्लास्टिकको प्र�. . .


महोत्तरीको जंगलबाट लाखौँ रुपैयाँ लुटियो

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट लाखौँ रुपैयाँ लुटिएको छ । गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद रु नौ लाख र एकथान मोबाइल लुटेको छ । बर्दिवासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको रु नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको हो । ज�. . .


अपाङ्ग महिलालाई यौन शोषण गर्ने एक पक्राउ

भरतपुर । चितवनमा एक अपाङ्ग महिलालाई यौन शोषण गरेको आरोपमा प्रहरीले आश्रम सञ्चालकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको गणेश अपाङ धार्मिक सेवा केन्द्रका सञ्चालक विष्णुप्रसाद शर्मालाई चितवन प्रहरीले बिहीबार पक्राउ गरेको चितवन जिल्ला कार्यलय चितवनले जनाएको छ । शर्माले धार्मि�. . .


राजधानीमा घर भएका सांसदकाे आवास सुविधा खोसिने

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाभित्र घर हुने सांसदहरुले आवास सुविधा लिएको पाइएमा अब सो सुविधा वापतको रकम असुलउपर हुने भएको छ । संघीय संसद सचिवालयले त्यस्ता सांसदहरुको विवरण मागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए–नभएको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । रा. . .


बम विस्फोट गराउने सामग्रीसहित विप्लवका दुई कार्यकर्ता सिन्धुलीबाट पक्राउ

सिन्धुली (रासस) । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट शुक्रबार उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार �. . .


नाम खाजा घर, धन्दा अर्कै, यौन व्यवसायमा संलग्न ३४ जना पक्राउ

काठमाडौँ, ९ वैशाख। महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ ।  प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई निय. . .


जनप्रतिनिधिको काम विहेगर्ने भन्दै गर्भपतन गराउँदै, जनप्रतिनिधि प्रहरी नियन्त्रणमा

रुकुम, ९ वैशाख ।  रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन . . .


आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

काठमाडौं,९ वैशाख ।  आजराति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आज राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको हेर्न/देख्न सकिनेछ । खगोलविद् सुरेश भट्ट�. . .


भक्तपुरका मेयर माथि साँझ सांघातिक आक्रमण , निजी गाडीमा तोडफोड

भक्तपुर,८ वैशाख  । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ सांघातिक आक्रमण भएको छ । साँझ ६ बजे आफ्नै घरभित्र प्रवेश गर्दै गर्दा मेयर श्रेष्ठमाथि नचिनेका दुई व्यक्तिले रडले हानेका हुन् । घरको ढोकाबाट भित्रै छिदै गर्दा ‘मेयर साब’ भन्दै बोलाएका ती व्यक्तिले एकाएक फलामको रडले ह�. . .


भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने

काठमाडौं, बैशाख ८ । आँउदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्�. . .


स्थापनाकै दिन राष्ट्रिय जनता पार्टी नेपाल ​फुट्यो

काठमाडौं,७ वैशाख  । राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै राजपाका उपाध्यक्षसहितका नेताहरुले राजपा फुटेको घोषणा गरेका हुन् । राजपा नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपाबाट अलग्गिएर नयाँ पार्टी राष्ट्रिय जनता पार्टी (लोक�. . .


प्रदेशसभा सदस्य समेत रहेका दीपक मनाङे कारागार चलान

काठमाडौं । मनाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर फरार रहेका राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई पक्राउपछि कारागार चलान गरिएको छ । हिजो राति काठमाडौं स्वयम्यूको तीनधाराबाट पक्राउ परेका मनाङेलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार आज डिल्लीबजार कारागार जलान गरिएको हो । गत माघमा सर्वोच्च अदाल�. . .