काठमाडौँ, फागुन १३ गते । होलीका नाममा विकृति फैलाउने र महिलामाथि दुव्र्यवहार गर्नेहरूविरुद्ध महानगरीय प्रहरीले सशक्त कारवाही अभियान सञ्चालन गरेको छ । होली पर्वको सुरुवातसँंगै शुक्रबारबाट राजधानीका सडक–गल्लीमा महिलामाथि फोहोर पानी छ्याप्ने र लोला हान्ने विकृति सुरु भएको छ । बिहानको समयमा शिक्षण . . .
चितवन । आफूलाई सादा पोसाकको प्रहरी हुँ भन्दै लुटपाट गर्ने दुई जनासहित ज्यान मार्ने अभियोग लागेका अन्य तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । लुटपाट आरोपमा पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष १७ का आशिष मगर र भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २० का सिजन गुरुङ रहेका छन् । . . .
सर्लाही,१२ फागुन। परिचय नखुलेका मानिसले हानेको गोली लागेर सर्लाहीको हरिवन नगरपालिका–११, का महावीर तामाङ घाइते हुनुभएको छ । १९ वर्षीय महावीरलाई सर्लाहीको बरथहवा नगरपालिका–७, मा गएराति परिचय नखुलेका मानिसले गोली हानेको प्रहरीले जनाएको छ । ना १ क ६६३५ नम्बरको ट्रिफरको सहचालक महावीरलाई, धामीकोमा झारफ. . .
काठमाडौं, १२ फागुन । नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ । नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो । समूह बीमा रहेको ने. . .
बाजुरा,११ फागुन । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर–८ थापावाडाको एक घरमा आगलागी हुँदा जलेर १० महिनाकी बालिकाको मृत्यु भएको छ । दिउँसो घरमा कोही नभएको समयमा अके थापाको घरमा आगलागी हुँदा उनको घरमा भाडामा बस्ने गंगा भण्डारीकी १० महिनाकी छोरी देवीका भण्डारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार�. . .
काठमाडौं, १० फागुन। २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्द. . .
बुटवल, फागुन ९ । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल . . .
काठमाडौँ, फागुन ९ गते । आज बिहान यहाँ ‘गोरखा भूकम्प’को पराकम्प गएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ प�. . .
धनगढी,९ फागुन । धनगढीमा चैत १७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज हुने भएको छ । बिहान साढे ७ बजेदेखि अक्सन सुरु हुनेछ ।प्रतियोगिताका लागि २०२ खेलाडीले नाम दर्ता गराएका छन् ।आयोजकका अनुसार दर्ता भएका खेलाडीहरुलाई ४ समूहमा विभाजन गरिनेछ । तीन वर्ष�. . .
काभ्रे, ८ फागुन । खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका दक्षुटोलका स्थानीय बासिन्दा अचम्ममा परेका छन् । हप्तामा २ दिन मात्र पानी आउने गरेकोमा खानेपानीको सट्टा रगत आउन थालेपछि स्थानयीहरु अचम्मका साथै समस्यामा परेका छन् । उनीहरुका धारामा रगत आएपछि टोलभरकै स्थानीय बासिन्दा नगरपालिकामा डेल�. . .
पोखरा । विजयपुरमा बम विष्फोट भएको छ । विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । विष्फोटमा एक पत्रकारसहित दुई जना घाइते भएका छन् ।नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थि�. . .
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल हुने भएका छन्। दुई महिनाअघि सम्पन्न निर्वाचनबाट ५ वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका थिए। यीमध्ये पहिलो दल नेकपा एमाले र तेस्रो माओवादी केन्द्रबीच सोमबार राति एकता भएर नेपाल कम्युनिस्ट पा�. . .