देशको खबर

प्रेमिकाले गर्भवती भएपछी हत्या गर्ने युवा समातिए

कुस्म । आफनी प्रेमिकाले गर्भवती भएको खुलासा गरेपछि प्रेमिकालाई हत्या गर्ने पर्वतका एक युवालाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश जारी गरेको हो । बागलुङ जैमुनी नगरपालिका–८. . .


पेट्रोलको मूल्य घट्यो

काठमाडौँ, २१ फागुन  ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ रुपैयाँबाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्�. . .


डा. गोविन्द केसी पुनः अनसन बस्ने

मडकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका अभियान्ता डा. गोविन्द केसी पुनः अनसन बस्ने भएका छन् । प्रधान न्यायधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. केसी पुनः अनसन बस्न लागेका हुन् । प्रधान न्यायधीस पराजुलीले तत्काल राजीनामा नदिए फागुन २९ गतेदेखि अनसन सुरु गर्ने उनले जनाएका छन् । “न्याय�. . .


संघीय सांसदको शपथ आज, ४४ जनाले मातृभाषामा शपथ लिने 

काठमाडौं, २०फागुन । संघीय संसदका सांसदको सपथ ग्रहण आज हुँदैछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको ३ महिनापछि बल्ल सांसदले सपथ लिन लागेका हुन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुनेछ । प्रतिनिधिसभाका सदस्यले प्. . .


बाँकेमा श्रीमतीद्धारा श्रीमानलाई बिष खुवाएर हत्या

बाँके,  १८ फागुन ।   जाँड रक्सी खाएर दिनहुँ कुटपिट गरेकाे भन्दै श्रीमतीले श्रीमानलाई विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवा गाउँपालिका – ४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले ४५ वर्षीय श्रीमान कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । ब. . .


सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु

सप्तरी, १८ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् । सोमबार अस्पतालमा प्रसुति गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको प्रसुति गराउने क्रममा मृत्य�. . .


कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेशका लागि आधार तयार

सुर्खेत, फागुन १७  ।  कर्णाली प्रदेशलाईलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई अगार्निक बनाउनका लागि आधार तयार गर्न विज्ञ र सरोकारवालाहरुसंग सुझाव संकलन गर्न सुरु गरेको हो । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले प्र�. . .


होली खेल्ने क्रममा पोखरामा बालकको मृत्यु

पोखरा, १७ फागुन ।   होली खेल्ने क्रममा पोखरामा एक जना बालकको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आवस्किार रेग्मीको मृत्यु भएको हो । होली खेल्ने क्रममा आविस्कार छतबाट खसेका थिए । घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको प. . .


“वैशाख १ गतेदेखि धूवाँ फ्याँल्ने थोत्रा गाडीमा प्रतिबन्ध लाग्छ”- लालबाबु पण्डित

काठमाडौंँ, फागुन १६। जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले दासढुङ्गा दुर्घटनामा निधन हुनुभएका नेता मदन भण्डारी र जीवराज आश्रित साँच्चिकै मनका धनी र मुलुकका निम्ति उच्च नेता भएको बताउनुभएको छ ।  नेकपा (एमाले)का तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सालिक अनावरण कार्यक्रमलाई मङ्गलबा�. . .


चितुवाले बालकलाई आक्रमण गरेपछि …

बैतडी, फागुन १५ गते । बैतडीमा सोमबार राति नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । घरकै भुइँतलाक�. . .


आज स्वास्थ्य सेवा दिवस मनाइदै

काठमाडौंँ, फागुन १५ गते । स्वास्थ्य मन्त्रालयले मङ्गलबार विभिन्न कार्यक्रमकासाथ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ । ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवम् दिगो विकासको आधार’ भन्ने नाराका स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । यस्तो दिवस छ वर्षदेखि . . .


मन्त्रीपरिषद विस्तार,रक्षा मन्त्रीमा पाेखरेल,गृहमा थापा र अर्थमा खतिवडा

काठमाडौं, १४ फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । फागुन ३ गते प्रधानमन्त्री हुनुभएका ओलीले त्यही दिन ३ सदस्यिय मन्त्रीमण्डलको गठन गर्नुभएको थियो । एमालेका २ र माओवादी केन्द्रका २ गरी चारजना मन्त्री थप्नुभएको हो । एमालेबाट बनेका मन्त्री इश्व�. . .