काठमाडौं । राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत अवस्था फेला गरेका छन्। होटलको ३३६ कोठा नम्वरमा मंगलबार विहान उनी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले बताए । थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । गत शनिवारदेखि उनी ह�. . .
भक्तपुर, रासस । कोठामा थुनेर आगो लगाई श्रीमान्को हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भए�. . .
गएको महान पर्व तिहारमा करिब १० करोड रुपैयाँको फूलको व्यवसाय भएको छ । पुष्प व्यवसायीले अपेक्षा गरेकोभन्दा बढी फूलको कारोबार भएको जनाइएको छ । उनीहरुले ग्राहकहरुको माग अनुसार पर्याप्त मात्रामा फूलहरुको आपूर्ति गर्न नसकेको स्वीकारे । फ्लोरीकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष दिलिप वादेले तिहारम. . .
काठमाडौँ, कात्तिक ७ गते । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि महिला उम्मेदवारी न्यून परेको छ । प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ५.१० प्रतिशत मात्र महिलाको उम्मेदवारी परेपछि महिला उम्मेदवारको सङ्ख्या न्यून देखिएको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा १८ जना (५.५९ प�. . .
नारायण काफ्ले काठमाडौँ, कात्तिक ७ गते । पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ ८०७ जनाको उम्मेदवारी परेको छ । ती उम्मेदवारीमध्ये प्रतिनिधिसभाको ३७ स्थानका लागि ३२२ उम्मेदवार चुनावी मैदानमा छन् भने प्रदेशसभाको ७४ स्थानका लागि ४८१ उम्मेदवार चुनावी प. . .
एन आई सी एसिया बैङ्कले कुनै पनि ग्राहककाे खाताकाे रकम हिनामिना नभएकाे जनाएकाे छ । साथै बजारमा गलत हल्ला गएको पनि जनाएको छ । बैङ्कका अनुसार, कुनै पनि ग्राहकको खाता ह्याक भएको छैन । भने, अनधिकृत रूपमा रकम झिकिएको समेत छैन । बैङ्कले दिएकाे जानकारी अनुसार, बैंकलार्इ विदेशी बैङ्कको खातामा राखेको केही पैसाम. . .
महोत्तरी, कात्तिक ६ – मिथिलाञ्चलको महानपर्व छठ आइतबारदेखि विधिवत रुपमा सुरु भएको छ । निष्ठापूर्वक मनाइने छठपर्वको आइतबार पहिलो दिन व्रतालुहरु निरामिष भोजन अर्थात अरवा अरवाईन भोजन ग्रहण गरी छठपवको शुभारम्भ गर्दैछन । त्यस्तै भोली नहाय खाय अर्थात स्नान गरी शुद्ध भएर भोजन गर्नेछन भने मंगलवारको साँझमा �. . .
काठमाडौं, कात्तिक ६ – नेकपा एमालेले पहिलो चरणमा आउँदो मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दर्ता गरेको छ । माओवादीसँग गठबन्धन गरेको एमालले ३२ जिल्लाका विभिन्न क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको हो । प्रतिनिधिसभातर्फका उम्मेदवार दा. . .
काठमाडौं । मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८०२ जनाले उमेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी १११ सिटका लागि ८०२ जनाले उमेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लामा उमेदवारी दर्ता उत्साहजनक रुपमा भ�. . .
यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो । यसअघि सन् २०१३ मा पनि मनसुन २३ दिन नै लम्बिएको थियो । पोहोर भने २० दिन ढिला गरी सकिएको थियो । गएको बिहीबार सुदूरपश्चिमबाट बाहिरिएको �. . .
मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई �. . .
काठमाडौँ, कात्तिक १ गते । नेपाली काँग्रेस संसदीय समितिको मङ्गलबार बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको सो बैठकले आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभ. . .