देशको खबर

मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा डुबेर बेपत्ता

बैतडी (रासस) ।  मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा बिहीबार डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका–१ खाँणघाटमा पौडी खेल्दा बिहीबार दिउँसो १:३० बजे मह�. . .


चिर्पट र पिर्का प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

नुवाकोट। लिखु गाउँपालिका–६ थानसिङका कृष्ण लामालाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमती राममाया लामालाई मंगलबार राति चिर्पट र पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइ. . .


१० वर्षीया बालिकालाई माछा दिन्छु भनी फकाएर बलात्कार

वीरगञ्ज । पर्साको पटेर्वासुगौलीकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा पोखरीया नगरपालिका ४ का २० वर्षीय सुनिल साह तुराहालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । सुनिलले गाँजाको नसामा मात्तिएर बालिकालाई माछा दिन्छु भन. . .


१६ वर्षमा डोली चढी २४ वर्षमा सिउँदो पुछियो, अहिले जुता सिलाएर आत्मर्निभर बन्दै

लिबाङ, रोल्पा, २४ फागुन : बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उहाँमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र�. . .


प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था पुरा नगरेको आरोप

काठमाडौं, २३ फागुन ।  विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प�. . .


कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु

भीमदत्तनगर, फागुन २३ गते । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पत�. . .


दोषीसँग नाम मिल्दा निर्दोष ‘चतुरे’ जेलमा !

नुवाकोट,फागुन २३ : गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा आठ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन्।चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्।सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल परेका हुन् । लिखु गा�. . .


बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ

रुपन्देही, २३ फागुन । बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहिमाई गाउँपालिका वडा नम्बर–३, कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई पक्राउ गरेको हो । गए�. . .


विद्यादेवी भण्डारी फेरी राष्ट्रपति हुने, झलनाथ खनाल र सुवास नेम्वाङ ओझेलमा

काठमाडौं, २३ फागुन । नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने  निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । एमालेमा राष्ट्रपतिमा भण्डारीसहित नेता झल�. . .


सामाजिक सञ्जालमा आपराधिक घटना, फेसवुकले ज्यानलियो

काठमाडौं, २२ फागुन ।  सामाजिक सञ्जालकै कारण आपराधिक घटनाहरु बढ्दै गएका छन् । अश्लील सामग्री पोस्ट गर्नेदेखि कसैको प्रतिष्ठामा आँच पुर्याउने प्रकारका क्रियाकलाप त हुँदै आएका थिए । तर पछिल्लो पटक फेसबुकमा ब्लक गरेकै निहुँमा एक जनाको हत्या गरिएको छ । नुवाकोटको सूर्यगढीका कुमार सूचीकारको हत्या फेसबुक�. . .


माधव नेपालको जन्मदिनमा प्रधानमन्त्री ओलीको केक

काठमाडौं, २२ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालको  ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएक. . .


वैशाख १ गतेदेखि हरियो स्टिकरविनाका सवारी साधन महानगरभित्र प्रवेशमा रोक

काठमाडौँ, २२ फागुन ।   सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बता�. . .