देशको खबर

शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण :कुन विषय पढ्नले पाउँछन् ऋण ?

काठमाडौं । पैसाको अभावमा पढ्न नपाएका युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिने बाटो खुलेको छ । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मन्त्रिपरिषदबाट पारित भएपछि विपन्न विद्यार्थीले ब्याज अनुदानमा ५ लाख रुपैयाँसम्म ऋण लिन पाउने भएका हुन् । सरकारको योजनाअनुसा�. . .


प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुगे

काठमाडौं असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओली  संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिनका लागि सोमबार बिहान अमेरिकाको न्युयोर्क पुगेका छन् । उनलाई न्युयोर्कको जेएफके बिमानस्थलमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले स्वागत गरेका थिए । उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधा. . .


सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी

काठमाडौं, ७ असाेज ।  सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी थालेको छ । भाडा बढाउन नपाए दशैका लागि अग्रिम टिकट बुकिङ नखोल्ने घुर्कि लगाएका यातायात ब्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छठपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो । यसका लागि हिजै �. . .


आमाले नै गरिन् शिशुको हत्या ? हत्या अभियोगमा आमा पक्राउ

बेत्रावती (रासस)। आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । श्रीमा�. . .


यस बर्षको दशैको साईत यस्तो छ, कात्तिक २ गते बिहान ९ बजेर ३९ मिनेटमा

विराटनगर, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा. डा. रामच. . .


१३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर फेसबुकमा ट्याग भएपछि तनाब

काठमाडौं असोज ६ । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । . . .


नेपालमा पनि लोकप्रिय हुदै मोटरसाइकल ट्याक्सी , यस्तो छ प्रयोग !!

यलु जोशी काठमाडौँ, असोज ६ गते । तीन वर्षअघि भारतीय नाकाबन्दीका बेला मोटरबाइक बा गाडीमा अरुलाई ओसार्ने ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । सोही लिफ्ट कल्चरलाई व्यवसायिक रुप दिँदै टुटल एप्स बनाएपछि युवापुस्तादेखि बृद्धमाझ यो निकै लोकप्रिय भइरहेको छ । यसलाई सजिलो भाषामा मोटरसाइकल ट्याक्सी पनि भन्ने च�. . .


यस्तो पनि : १० वर्षे बालकद्वारा ६ वर्षीया बालिका विद्यालयमै बलात्कृत !

कञ्चनपुर असोज ६ ,  कञ्चनपुरमा १७ वर्षीया किशोरी कविता विष्ट र १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरमा एक छात्रा (बालिका) बलात्कृत भएकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । कालिका मावि कक�. . .


खुर्शिद आलमलाई सरकारद्वारा शहीद घोषणा , मन्त्रिपरिषद बैठकका अरु यस्ता निर्णय–के निर्णय गर्यो

काठमाडौं, ६ असाेज ।  सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको हो ।  ऊर्जा तथा यातायात क्षेत्रको आयोज�. . .


पोस्टरमा यस्तो देखियो ‘छक्का पञ्जा –३’

काठमाडौं, ६ असाेज ।  सिनेमा ‘छक्का पञ्जा –३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो ।  सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, बुद्धि तामाङलाई फिचर गरिएको छ ।  पोस्टर सार्वजनिक गरे�. . .


स्वस्थ रहन कति खाने नुन?

काठमाडाैँ, ५ असाेज । ‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन? नुन प्रयोगबारे विज्ञहरू यो भन्छन्ः मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम �. . .


सरकारले पोर्न साइटमा प्रतिबन्ध लगाउने

काठमाडाै, ५ असाेज । सामग्रीको पहुँच बन्द गर्ने भएको छ। इन्टरनेट र अश्लील सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ। ‘इन्टरन�. . .