स्वास्थ्य मन्त्रालयले मृर्गाैला रोगीलाई निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति दिएको छ । यो अनुमतिसँगै देशभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई अनुमति दि�. . .
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज निधन भएको छ । मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका अध्यक्षसमेत रहेका दीक्षितको बिहान करिब २: ४५ मा निधन भएको हो।केही समय देखि श्वासप्रश्वासको समस्याबाट ग्रसित उहाँको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा निधन भएको हो । मात�. . .
बनेपा, पुस १३ काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण �. . .
काठमाडौं, पुस १३ अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । य�. . .
काठमाडौं, पुस ७ बन्द गराउन हिँडेका १२ जना विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । गाडी चल्न नदिने खोज्ने ११ जनालाई पक्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले काठमाडौं उपत्यकामा गाडीको आवतजावत सामान्य छ । बिहीबार नेत्र विक्रम चन. . .
४ पुस, काठमाडौं । नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुप�. . .
४ पुस, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । नभए आन्दोलन गर्ने उसको चेतावनी छ । विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै मूल्य बृद्धि फिर्ता लिन माग गरेका हुन् । कच्चा तेलको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको आयल निगमको तर्क गरेको छ . . .
३ पुस बुटवल । प्रदेश सीमांकन हेरफेरको बिरोधमा बुटवलमा भइरहेको आन्दोलन अराजक बन्दै गएको छ । बन्दको बहानामा शनिबार साँझ बिरामी बोकेको एम्बुलेन्समा समेत प्रदर्शनकारीले आक्रमण गरेका छन् । आन्दोलनकारीले भुपु शैनिक क्लव बुटवलको लु १ च २१३१ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । भैरहवा बिमानस्थलबाट बिर�. . .
पाल्पा। आमहडतालका कारण आज बिहानदेखि पाल्पाको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन् । पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको छ । मङ्सिर १४ देखि २५ गतेसम्मको बन्. . .
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणमा प्रचण्ड पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण. . .
काठमाडौं २८ मंसिर। प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै छ । संविधान संशोधन, सदन सुचारु गर्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । माओवादी केन्द्र र नेपाली कांग्रेस सरकारले संसदमा संविधान संशोधन प्रस्ताव द�. . .
नेपालकी चेली पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’ घोषित भएकी छन। कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधा सहित शिक्षा–दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सीएनएनले बस्नेतलाई को ‘सीएनएन महानायक घोषित उपाधिले सम्मान गरेको छ। बस्�. . .