विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको घटनापछि बन्द रहेका सुनसरी जिल्ला अदालतका सबै सेवा आगामी आइतबार (असोज २६) देखि पुनः सुचारु हुने भएका छन् । गत असोज २४ गतेको घटनापछि अदालत परिसरमा भएको तोडफोड र सुरक्षाजन्य कारणले न्यायिक काम–कारवाही ठप्प भएको थियो । सो घटनाले साप्ताहिक तथा दैनिक पेशीदेखि मुद्. . .
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् । बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् । उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेप. . .
काठमाडौं । एसियाकै पहिलो समलिङ्गी सांसद तथा मानवअधिकारकर्मी सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकको मतदाता दर्ता र मतदान अधिकार सुनिश्चित गर्न औपचारिक पत्र पठाएका छन्। पन्तले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयल. . .
काठमाडौं । नेकपा एमालेमा नेता महेश बस्नेतले गुण्डुको अपभ्रंश गरेको भन्दै पत्रकार किशोर श्रेष्ठ, राजिव खत्रीप्रति घृणा प्रकट गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोर श्रेष्ठ, राजिव खत्री जस्ता पात्रहरु गुण्डुको फरक ढङ्गले व्याख्या गरेको भन्दै उनीहरुप्रति खेद प्रकट. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन् । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन् ।उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको अस्तित्व खतरामा छ । देशको अस�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ । राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थ�. . .
प्रेम देवान विराटनगर । विराटनगरका संगीतप्रेमी युवाहरूमाझ खुशीको माहोल छाउदैछ असोज ३१ गते शुक्रबार । पहिलोपटक युवा पुस्तामा अत्यन्तै लोकप्रिय स्वर र पूर्ण राई एण्ड दाजुभाई टिम विराटनगरमा लाइभ प्रस्तुति दिने भएका छन् । विराटनगरमा विगत ४ बर्षदेखी निरन्तर यस्ता साँगितिक कार्यक्रम गराउदै आएको लाइ�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति कडा आलोचना गरेका छन् । बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानन्यायाधीस भइसकेको व्यक्ति कुनैपनि सरकारी पदमा बस्न नमिल्ने भएतापनि प्रधानमन्त्री बन्नकै लागि जेनजी आन्दोल. . .
सर्लाही । सर्लाहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ त्रीभुवननगरका १८ वर्षीय प्रिन्स कुमार यादव, भारत बिहार राज्य सित�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउ. . .
विराटनगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कोशी प्रदेशका ५७ वटा प्रहरी कार्यालयहरुको भौतिक संरचनामा क्षति पुग्यो । जसमा पनि २४ वटा संरचना पूर्णरुपमा क्षतिग्रस्त भए । त्यसमध्येको एक हो, इलाका प्रहरी कार्यालय इटहरी । आन्दोलनकारीको आगजनीले ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अहिले प्रह�. . .
विराटनगर । इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई अझै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र ह�. . .