देशको खबर

निर्मला पन्तको तस्बिर च्यात्दै प्रहरी , पोस्टर टाँस्ने १२ जना पक्राउ

काठमाडौैँ मङ्सिर १४ – कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ परेको छ। सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुल. . .


आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बाबुलाई २३ वर्ष कैद

चौतारा, रासस । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । . . .


शिक्षक आन्दोलित भएपछि पनठनपाठन प्रभावित

सल्यान, मङ्सिर १४ गते । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्�. . .


राष्ट्रपति भण्डारी र सुकीबीच आज बिहान भेटवार्ता

काठमाडौँ, मङ्सिर १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति का. . .


रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट समेत दुलाहाकातर्फबाट जन्ती प्रस्थान गर्ने

सरोज आचार्य काठमाडौँ, मङ्सिर १४ गते । जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट समेत दुलाहाकातर्फबाट जन्ती प्रस्थान गर्ने भएको छ । जनकपुर रामजानकी मन्दिरका महामण्डलेश्वर रामतपेश्वरदास वैष्णवले जन्ती र विवाह समारोहमा सहभागी हुन निम्ता गर्नुभएको छ ।  निम्तो मान्न गुठी संस्थानका प्रशासक �. . .


भारत विहारका दुई भारतीय लागूऔषधसहित काठमाडौँमा समातिए

काठमाडौँ, मङ्सिर १४ गते । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्. . .


पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा दर्ता हुन थाले

दार्चुला, मङ्सिर १४ गते । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले �. . .


मदिराकाे विज्ञापन प्रकाशन तथा प्रसारण रोक्ने सरकारको योजना, विज्ञापन सङ्घकाे अापत्ति

काठमाडौं,१४ मङ्सिर ।  मदिरासम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण रोक्ने सरकारको योजनाको नेपाल विज्ञापन सङ्घ (आन) ले आपत्ति व्यक्त गरेको छ । सरकारले ल्याउन लागेको ‘मदिरा उत्पादन र विक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५’ ले अर्बौंको राजस्वमा असर गर्ने आनको भनाइ . . .


सैन्य भर्ना अनियमितता : तीन अधिकृतसहित ११ जना बर्खास्त

काठमाडौं,१४ मङ्सिर ।  नेपाली सेनाको भर्ना प्रक्रिया अनियमिततामा संलग्न १९ अधिकृतसहित १७३ जना कारबाहीमा परेका छन् । जसमध्ये तीन अधिकृतसहित ११ जनालाई कैदसँगै बर्खास्तीको फैसला गरिएको छ । सैनिक अदालतले दोषीहरूबाट ३ करोड २२ लाख ७५ हजार रूपैयाँ बिगो उठाउने फैसला पनि गरेको छ । नेपाली सेनाको भर्ना प्रक्र�. . .


गरिखानेको कुरा : जडीबुटी खेतीमा रम्दै जनमुक्ति सेनाका पूर्वकमाण्डर !

तेह्रथुम, १३ मङ्सिर । परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा वर्षेनी रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा �. . .


प्रधानमन्त्री ओलीकाे जस्तै पोल–पोलमा निर्मलाकाे पोस्टर !

काठमाडाैं मङ्सिर १३ । भर्खरै सरकारले भव्य तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्बजनिक गरेको छ । देश नयाँ युगमा  प्रवेश गरेको नारा दिंदै अगाडि सारिएको कार्यक्रमको भद्दा प्रचार शैलीलाइ लिएर सामाजिक संजालहरुमा ब्यापक आलोचना देखियो । यस्तैमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बा�. . .


म्यानमारका ‘स्टेट काउन्सिलर’ तथा विदेशमन्त्री आङ् सान सुकी नेपालमा

याङ्गुन, मङ्सिर १२ गते । म्यानमारका ‘स्टेट काउन्सिलर’ तथा विदेशमन्त्री आङ् सान सुकी बिहीबार नेपाल पुग्नुभएको छ । नेपालको राजधानी काठमाण्डौँमा बिहीबारदेखि हुन गइरहेको एशिया प्यासिफिक सम्मेलन २०१८ मा भाग लिन उहाँ काठमाण्डौंतर्फ लाग्नु भएको म्यान्मारको विदेश मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा. . .