विराटनगर, १२ चैत । 'ड्रिम्स' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संख्यात्मक हिसाबले धेरै फिल्म गरेकी छैनन् । यसै वर्ष उनी अभिनीत दोस्रो फिल्म 'ए मेरो हजुर २' रिलिज भएको थियो । लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा हिट साबित हुँदा अहिले उनी 'डिमाण्डेड' अभिनेत्रीको लि. . .
काठमाडौं, १२चैत । विभिन्न धर्मावलम्बीले गएको फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परि निधन भएका व्यक्तिको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । चारुमती बौद्ध विहारले आयोजना गरेको श्रद्धाञ्जलिसभा कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात ध�. . .
काठमाडौं ११ चैत । नेपाल विद्युत प्राधिकरणले औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको बताएको छ ।प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पष्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ । का. . .
रुकुम (पश्चिम), चैत ११ – जिल्लाको सानीभेरी गाउ“पालिका–६, तल्लोखर्कमा रुखबाट खसेर एक जनाको ज्यान गएको छ । स्थानीय ५२ वर्षीय हरिभान बस्नेतको घा“स काट्न चढेको बेला रुखबाट खसेर ज्यान गएको हो । शनिबार बेलुकी घर नजिकै कमारेकोट जंगलको रुखमा घाँस काट्ने क्रममा बस्नेत रुखबाट लडेको स्थानीयबासिन्दाले जनाएका छ�. . .
जनकपुरधाम, ११ चैत । त्रेता युगमा असत्य माथि सत्यको विजय प्राप्त गरेका मार्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आइतबार जनकपुरमा धुमधामसँग रामनवमी मनाइँदै छ । चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिरलगायतमा आइतबार बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्�. . .
काठमाडौं, ११ चैत । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आईतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैं र मध्याह्नमा नव�. . .
जाजरकोट, चैत १० – जाजरकोटको भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमुख भावना भण्डारीले जानकारी दिनुभयो । अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइ�. . .
सिरहा, ०९ चैत । सिरहाको लहानमा शक्तिशाली बम बिस्फोट भएको छ । लहान बजार स्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा शक्तिशाली बम बिस्फोट भएको छ । सुनचाँदीको लागि अति ब्यस्त ब्यापारीक बजार मानिने लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिक रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा बम बिस्फोट भएको छ । आज दिउँसो करिब एक बजे भए. . .
अाज दिउसाे सिरहाको लहानमा बम विष्फोट भएकाे छ । लहानस्थित एक सुन चाँदी पसलमा भएकाे उक्त बम बिस्फाेटमा परि ६ जना घाइते भएका छन् । विकास सारडाकाे उक्त सुनपसलमा दिउसाे सुन किन्न अाएका एक युवाले पसलमा सामान छाडेर गएकाे केहि बेरमा बिस्फाेट भएकाे बताएकाे छ । विस्फाेटका घाइतेहरूकाे स्थानीय सप्तऋषि अस्पतालम�. . .
काठमाडौँ, ९ चैत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट ब�. . .
विराटनगर, ९ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् । उन�. . .
काठमाडौँ- प्रधानमन्त्री भएपछि केपी ओलीले पहिलो विदेश यात्रामा भारत प्रस्थान गर्ने निश्चित भएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि तीन दिनको समय तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने चैतको अन्तिम साता प्रधानमन्त्री ओली भारत जाने लगभग निश्चित भए पन�. . .