देशको खबर

हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर, चैत ८ । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थ. . .


एसइई परीक्षा पहिलो दिन देशभर शान्तिपूर्ण

भक्तपुर, चैत ८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबा�. . .


युवती बेच्न भारत लैजान लाग्दा एक भारतीय नागरिक पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय ध्रुव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीय. . .


नागरिकता प्राप्त रोबोट सोफिया काठमाडौंमा (तस्बिरमा हेर्नुहोस सोफिया)

काठमाडौं । साउदी अरेबियाको नागरिकता प्राप्त रोबोट सोफियाले बुधबार राजधानीमा मानिसहरुसँग अन्तरक्रिया गरेकी छन् । संयुक्त राष्ट्रसंघीय  विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको कार्यक्रममा सोफियासँग यूएनडीपीका नेपाल निर्देशक रिनाउडले प्रश्नहरु सोधेका थिए । [caption id="attachment_50248" align="alignnone" width="720"] तस्बिर : राजन. . .


एनआईसी एशिया बैंकले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

काठमाडौं । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआईसी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । मुलुकभरिका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट जतिपटक पै�. . .


सरकारको कामको प्रगती भएको छ : प्रधानमन्त्री ओली

काठमाण्डौ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भइरहेको दाबी गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पार्नुभयो । �. . .


नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने

नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो । विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो �. . .


चितामा जलाउनै लागेको शव प्रहरीले बरामद गरेपछि …

रौतहट, चैत ६ । प्रहरीले चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ ।  श्रीमानको कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रा. . .


साउदीमा मृत्युदण्ड सुनाइएका उमेश जेलबाटै फोन गरी आमालाई भन्छन्– ‘घर आउँछु आमा !’

धनुषा, चैत ६ । बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।’  १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा ।साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्. . .


बस दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

बागलुङ, ६ चैत । बाग्लुङ जिल्लाको ढोरपाटनमा मंगलबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खस्दा अन्दाजी ६५ वर्षीया महिलाको ज्यान गएको ह. . .


इँटाभट्टाका मजदूरमाथि गोली प्रहार

रौतहट, चैत ६ । रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ ।  कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टा�. . .


आज दिन र रात बराबर हुने !! कारण यस्तो छ ..

आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीक�. . .