काठमान्डौ असार ७ नवलपरासीेको मिथुकरममा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । मिथुकरम–३ की १४ वर्षकी मनिषा गैरेको सर्पबाट ज्यान गएको हो । गए राति बाहिर निस्केको बेला मनिषालाई सर्पले डसेको थियो । तनुहँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा उनलाई केन्द्रले मृत घोषणा गरेको मामा देविलाल सार�. . .
विश्व खाद्य कार्यक्रमले गोरखाको लाप्राकका भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण त्यहाँ महामारी फैलने सम्भावना बढेको छ । चामलको अवस्थाबारे बुझ्न पुगेको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले एक दुई दिनभित्र कुहिएको चामलका कारण त्यहाँ महामारी फैलन सक्ने आशंका गरेको हो । . . .
प्रबिन दाहाल असार ५ काठमान्डौ एसएलसीको पुरक परीक्षा आउँदो साउन २० गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने भएको हो । हिजो सार्वजनिक भएको एसएलसीको नतिजा अनुसार नियमिततर्फ ४७ दशमलव चार �. . .
असार ५ काठमान्डौ आज जुन २० तारिख अन्तर्राष्ट्रिय शरणार्थी दिवस, शरणार्थीको हकअधिकारका लागि काम गर्ने विभिन्न संघसंथा र नेपालमा रहेका शरणार्थीले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दिवसमा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले द्वन्द्वका कारण धेरै मान्छे विस्थापित हुने गरेको भन्�. . .
प्रबिन दाहाल काठ्मान्डौ राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला बिच आज भेटबार्ता भएको छ । शीतल निवास पुगेर प्रधानमन्त्री कोइरालाले पुनःनिर्माण प्राधिकरण गठनको अध्यादेशका बारेमा राष्ट्रपति डा. यादवसँग छलफल गर्नुभएको हो । सरकारले आह्वान गरेको दाता सम्मेलन अगावै पुनःनिर्माण प्र�. . .
आफ्नै महिला साथीको फेशबुकको प्रोफाईल ह्याक गरी विभिन्न अश्लिल तस्विरहरु पिडितको आफन्त तथा साथीहरुलाई पोष्ट गरी धम्कीपूर्ण Message समेत पठाई मानसिक यातना दिई डरत्रास देखाई व्यक्तिगत मान मार्यादामा आँच आउने किसिमको कार्य गर्ने जिल्ला रामेछाप साँघुटार-१ वस्ने वर्ष २७ को जिवन भन्ने अरविन्द श्रेष्ठलाई . . .
प्रबिन दाहाल काठमान्डौ आज बिहान भूकम्पको एउटा पराकम्प गएको छ । बिहान ५ बजेर ५९ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४ दशलमव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि हिजो दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । गत वैशाख १२ गते गएको भूकम्�. . .
प्रबिन दाहाल काठमान्डौ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रक विष्णु�. . .
प्रबिन दाहाल काठमान्डौ नयाँ संविधानको मस्यौदा लेखन आजबाट सुरु हुँदैछ । यससँगै संविधान निर्माण प्रक्रिया नयाँ चरणमा प्रवेश गर्नेछ । संघीयता सहितका विवादित विषयमा प्रमुख दलहरुबीच १६ बुँदे सहमति भएपछि संविधान निर्माण प्रक्रिया अघि बढेको हो । संविधानसभाले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिक. . .
काठमाडौ. ३० जेठ : विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरूले वैशाख महिनाको शुल्क मिनाहाका लागि निजी तथा आवासीय विद्यालयहरूलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका १३ वटा विद्यार्थी संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन. . .
प्रबिन दाहाल काठ्मान्डौ ताप्लेजुङका पहिरो पीडित परिवारका लागि तीन दिनपछि आजबाट आपतकालिन राहत सामग्री पठाउन थालिएको छ । मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट पहिलो चरणमा औषधिसहितका करीब तीन सय किलो राहत सामग्री पठाईएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ड�. . .
गत वैशाख १२ गते गएकोे शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छैन । आज मात्रै बिहान ११ बजेसम्म ४ रेक्टर स्केलका दुईओटा पराकम्पन मापन भएका छन् । बिहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको छ । यसअघि, बिहानै १ बजेर २२ मिनेटमा गोरखा केन्द्रबिन्दू . . .