फाल्गुन ६, २०७३- काठमाडौंको बालाजु माच्छापोखरी नजिक आज (शुक्रबार) मध्यान्ह ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ । बालाजुतर्फ जाँदै गरेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकक�. . .
काठमाडौं, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही फागुन १८ गते हुने भएको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, संयुक्त विद्यार्थी संगठन र उपत्यकाका क्याम्पसका प्रमुखहरूबीच बसेको संयुक्त बैठकले यही फागुन १८ गते स्ववियु निर्वाचन गर्ने सहमति गरेको हो। संगठन दर्ता, नामावली प्रकाशनलगायत निर्वा�. . .
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाक�. . .
रुपन्देही, भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उ. . .
सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको खबर कारोबार दैनिकमा छ । यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलब�. . .
पाल्पा, २५ माघ । पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो । दुर्घटन. . .
माघ २४, २०७३- एसिड प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासी गैंडाकोट नगरपालिका–५ की २७ वर्षीया तुलसी सापकोटाको उपचारको क्रममा केहीबेरअघि भैरहवामा मृत्यु भएको छ । प्रहरीका अनुसार, बुटवल उपमहानगरपालिका–६ स्थित मेरी डियन होटेलको कोठा नम्बर १०३ मा बसेकी सापकोटालाई सुनील कोइरालाले एसिड प्रहार गरि गम्भीर घ. . .
नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ। आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको हो। आयोगले नेपाल सरकारल�. . .
पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आज आप्mनै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहला�. . .
काठमाडौं ।नेपाल मानवअधिकार संगठन (हुरोन) ले वक्तव्य जारी गर्दै सिके राउतलाई तत्काल रिहा गरि वार्ता गर्न आग्रह गरेको छ । मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद अर्यालले संगठनका तर्फबाट शुक्रबार नै निकालिएको वक्तव्यमा सिके राउत ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका’ व्यक्ति भनिएको छ । . . .
नेपालगन्ज- पतिबाट जिउँदै जलाइएकी नेपालगन्ज–१२ निवासी २३ वर्षीया अनिसा खटिकको उपचारका क्रममा मृत्यु भएको छ। घरायसी विवादका क्रममा २६ वर्षीय राजेन्द्र खटिकले मटीतेल छर्केर पत्नीको शरीरमा आगो लगाएका थिए। माघ ६ गते बेलुका मदिरा सेवन गरी घर आएका पतिले टुकीमा रहेको मटीतेल छर्केर आगो लगाएपछि अनिसा गम्भिर. . .
माघ १८¸ २०७३- हालै स्थापना भएको विकास उद्यमी संस्थाले “Nepal in Data” नामक वेबसाईट सार्वजनिक गरेको छ । यो वेबसाईट ओपन डाटा र तथ्यांकहरुको संग्रह हो । यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धि विविध तथ्यांकलाई पहुँचयोग्य बनाई बुझ्न सरल र खोज्न र तुलना गर्न सजिलो हुनेगरि एकै स्थानमा राखिएको �. . .