नेपाल पर्यटन बोर्डमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दोस्रो पटक आवेदन मागिएको छ । बोर्डले १५ दिनको म्याद राखी बुधबार आवेदन मागेको हो । बोर्ड चार वर्षदेखि कार्यकारी प्रमुखबिहीन भएको छ । यसअघि पनि बोर्डले सिइओको पदपूर्तीका लागि आवेदन मागेको थियो । सिइओ छनौट प्रक्रिया पुनः अघि बढाउन. . .
संविधान निर्माणका लागि नेपालका मूख्य चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले नेपालको प्रजातान्त्रिक विकासका लागि राजनीतिक दलले गरेको सहमति मूख्य आधारशिला बनेको भन्दै स्वागत गर्नुभएको हो । सहमतिमा पुग्न नेपाली नेता�. . .
आज भूकम्पको एउटा पराकम्प गएको छ । बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि आइतबार राती १० बजेर ३५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसपछि सोमबा. . .
जेठ २५, काठमाडौं | आठ प्रदेशमै सहमति गर्दै प्रमुख चार दलको बैठक सम्पन्न भएको छ | बालुवाटारमा राति अबेरसम्म चलेको बैठकमा आठ प्रदेशको संघीयतासहितको १६ बुँदे सहमतिपत्रमा शीर्ष नेताहरूले हस्ताक्षर गरेका हुन् | सैद्धान्तिक सहमति सँगसँगै निष्कर्षमा पुग्न तयार गरिएको मस्यौदाका लागि ३ घन्टा भन्दा बढि लाग. . .
प्रबिन दाहाल काठ्मान्डौ जेठ २५ यो वर्ष कम पानी पर्ने देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरैजसो ठाउँमा मनसुनी वर्षा सरदर कम हुने प्रक्षेपण गरिएको छ । सुदूर पूर्व र सुदूर पश्चिम बाहेका ठाउँमा सरदर पानी कम पर्ने देखिएको हो । सामान्यतया जुन १० अर्थात बुधबारदेखि मनसुन सुरु हुनुपर्ने भ. . .
काठमाडौं उपत्कासहित पश्चिम तराईमा गर्मी अझै बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व बाहेकका ठाउँमा गर्मी बढ्ने अनुमान गरिएको हो । मौसमविद् बरुण पौडेलले अहिले तत्काल पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको बताउनुभयो । मध्य तथा सूदुर�. . .
जेठ २४, काठमाडौं । नेपाल टेलिकमले रिचार्ज गर्ने नयाँ तरिका ल्याएको छ। पछिल्लो समय निकालेको रिचार्ज कार्डबाट उसले नयाँ तरिका ल्याएको हो। * ४१२* पिन नम्बर # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। पहिले *४११* पिन नम्बर # गर्नुपर्ने थियो । त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ * पिन नम्बर * �. . .
सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ११ बजेर २ मिनेटमा भूकम्पको धक्का महशूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ रेक्टर स्केट मापन गरिएको भूकम्पको धक्का काठमाडौं उपत्यकासहित काभ्रे, दोलखा,रामेछाप,नुवाकोटमा धक्का महशूस गरिएको छ। यसअघि शनिबार दोलखा र सिन्धुपाल्चोक तथा तिब्बतलाई केन�. . .
काठमण्डौ ,प्रबिन दाहाल /चालु आर्थिक वर्षमा कुल खाद्यान्न उत्पादनको झण्डै ३ प्रतिशत घट्ने अनुमान गरेपनि खाद्य संकट नहुने सरकारले दावी गरेको छ । भूकम्पले क्षती नपु¥याएको ठाउँबाट प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति र वितरण गर्ने तयारी भैरहेकाले संकट नहुने सरकारको भनाई छ । खाद्यान्नको मुख्य स्रोत तर�. . .
काठमण्डौ प्रबिन दाहाल /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि प्रमुख चार दलको बैठक स्थगित भएको छ । बैठकमा लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बालुवाटार पुग्नुभएको थियो । तर, झण्डै एक घन्टा कुर्दा समेत ओली अनुपस्थ�. . .
शुक्रबार जुन ५ तारिक, विश्व वातावरण दिवस नेपालमा बिभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसको अवसरमा आज वातावरणको क्षेत्रमा काम गर्ने संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाईदैछ । प्राकृतिक श्रोतहरुको संरक्षण र त्यसको दीगो उपयोग हुन नसक्दा वातावरणमा प्रतिकुल असर पर्दै गएकाले त्यसको संरक्ष�. . .
काठमाडौं: वुधबार मात्रै भूकम्पका पाँच धक्का गएका छन् । वुधबार साँझ ५ बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलब ५ म्याग्निच्यूडको धक्का गएको हो । त्यस्तै दोलखा नै केन्द्रविन्दु भएर २ बजेर ३९ मिनेटमा ४ दशमलव २ म्याग्निच्यूड क्षमताको धक्का गएको थियो । यसअघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर म. . .