युवा तथा खेलकुद मन्त्रालयले भूकम्पपीडित सर्वसाधारणलाई अस्थायी बसोबासको व्यवस्था गर्न टहरालगायत ओत लाग्ने स्थान निर्माण गर्न खेलाडी र खेल पदाधिकारीलाई परिचालन गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा आज उक्त मन्त्रालयमा भएको बैठकले भूकम्पबाट जिल्लाका खेलकुद संरचनाम�. . .
नेपाल टेलिकमले भूकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि सरकारलाई २५ करोड रुपैयाँ दिइ सम्पदा र सरकारी विद्यालयको पुनर्निमाणमा एक अर्ब रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल टेलिकमले भूकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ करोड रु�. . .
विनाशकारी भूकम्प गएको १५ दिनपछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस भएको छ ।पछिल्लो पटक ३ बजेर २३ मिनेटमा धक्का महसुस काभ्रे केन्द्रविन्दु पारेर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प -annapurna. . .
शुक्रबार बिहान ६ बजेर १७ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौंबाट ७६ किलोमिटर पुर्वमा केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।. . .
आगलागीबाट बझाङमा एक युवकको मृत्यु भएको छ । चुरोट सेवन गर्ने क्रममा नजिकै रहेको पराल र खरमा आगो सल्किएपछि कफलसेरी गाविस–३ का २८ वर्षीय प्रविन भण्डारीको आज मृत्यु भएको हो । आफ्ना सालाको विवाह जन्तीबाट फर्किने क्रममा बीच बाटोमा रहेको खाली घरमा बसेर चुरोट सेवन गर्न खोज्दा छेउमै रहेको परालमा आगो सल्किँद�. . .
म बिरामी भइराख्छु, नर्स बन्नुपर्छ, आमा भन्नुहुन्थ्यो’ गोकर्णस्थित मन्दिर परिसरमा किरिया बसेकी सुस्मिता पण्डितले आमाको भनाइलाई स्मरण गर्दै भनिन्, ‘दिदी बहिनी नर्सिङ अध्ययन गर्नेछौं ।’ भूकम्पमा परी मृत्यु भएका आमा साननानी, दिदी सीता र दाजु समिर पण्डितको काजक्रियामा बसेका छन्, सुस्मिता (वर्ष १५) र सुस. . .
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पपीडितहरुका लागि ३५ करोड रुपैयाँको लागतमा एक हजार घर बनाउने घोषणा गरेको छ । एनआरएनएले काठमाडांैमा पत्रकार सम्मेलन गरी भूकम्प प्रभावित ८ वटा जिल्लामा ३५ करोड रुपैयाँ खर्च गरेर एक हजार वटा घर बनाउने घोषणा गरेको हो । एनआरएनएका अध्यक्ष शेष घलेले अप्राकृतिक रुपमा भइ. . .
लोक सेवा आयोगले लिने नायब सुब्बा वा सो सरहको लिखित परिक्षा अनिस्चितकालको लागी स्थगित भएको छ । सो परिक्षा बैशाख २५ र २६ मा हुने भनिएको थियो ।. . .
अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१६ को नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक गरिएको हो। नेपालस्थित अमेरिकन �. . .
महाभुकम्पका कारण देश अस्तव्यस्त बनेका बेला अर्थमन्त्री डा. रामशरण महत मन्त्रीपरिषदको निर्णयविपरित विदेश भ्रमण गएका छन्। महत एसियाली विकास बैंक (एडिबी)को वार्षिक बैठकमा भाग लिन शनिबार बिहान अजरबैजान गएको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ। देश भूकम्पको महासंकटमा फसेका बेला सबै मन्त्री पीडितको उद्ध�. . .
काठमाडौँ, २० वैशाख । आज बिहान मात्र सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीन वटा भूकम्पका महसुस भएका छन् । बिहान तीन बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.५, ४ बजेर २४ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.० र ५ बजेर ४७ मिनेट जाँदा गोरखा केन्द्र भएर ४.० रिक्टर म्याग्निच्युड स्केलको भूकम्प गएको राष. . .
२०७२ साल वैशाख १२ गते र त्यस यता पटकपटक आएको विनाशकारी महाभूकम्पले गरेको मानवीय तथा भौतिक क्षतिको स्थितिलाई विचार गरी राजनीतिक दलहरुको अगुवाईमा उद्दार, सरसफाई, स्वास्थ्य शिविर र राहतका कार्यहरु अगाडि बढेका छन् । नेकपा एमाले सम्बद्ध मोर्चा संगठनको बैठकले काठमाडौँ उपत्यकाभित्र विभिन्न १३ स्थानमा सर. . .