बाँके । आफ्नै छोरी बलात्कार गरेको आरोपमा बँकेबो कोहलपुरमा एक जना पक्राउ परेका छन्। उनलाई घरमा बार लगाउनका लागि प्रयोग गरिने बार काट्न सँगै जङ्गल गएका बेला १४ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोप छ । गत वैशाख २ गतेको घटना भए पनि ढिलो गरी सार्वजनिक भएको कोहलपुर प्रहरीले जनाएको छ। धेरैको अनुसन्धान�. . .
धनुषा, १६ बैशाख । प्रदेश २ को सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा सांसदको तलब, आवास, भ्रमण, यातायात तथा पानीदेखि बिजुलीसम्म जोडिने गरी पारिश्रमिकसम्बन्धी विधेयक तयार पारेको छ । प्रदेश सभाले पारित गरेअनुसार सेवासुविधा निश्चित हुनेछ, नयाँ पत्रिकामा खबर छ । मुख्यमन्त्री तलब : ६० हजार ९ सय ७० सवारी�. . .
बुटवल, १५ वैशाख । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरे । बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउ. . .
काठमाडौँ, रासस । अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४–७५ मा कमी आएको हो । निगमको तथ्यांकअनुसार आव २०७४–७५ को आठ महिनामा अन्तर्राष्ट्रिय �. . .
भक्तपुर, वैशाख १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन् । भक्तपुरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानीरुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्द�. . .
कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो । सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर. . .
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा वम विस्फोटमा संग्लन एक महिलासहित पाँच जना विप्लवको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । गत आइतबार यादवको धापाखेलस्थित घरमा बिष्फोट भएको थियो । ललितपुर प्रहरीका एसएसपी गणेश ऐरका अनुसार पक्राउ पर्नेमा नेकपाका लतिलपुर जिल्ला सेक्रेटरी भिम�. . .
धादिङ, रासस । धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेम�. . .
काठमाडाैँ । पाँच विद्यार्थी सङ्गठनले निजी विद्यालयमा लागू गरेकाे शुल्क वृद्धि फिर्ता गराउन माग गरेका छन् । आज अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र नेत्रविक्रम चन्द विप्लपका विद्र्याथी सङ्गठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैँ शुल्क वृद्धि फिर्ता गराउन माग गरेका . . .
काठमाडौँ, १४ बैशाख । बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो, आजको नयाँ पत्रिकामा खबर छ । अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्र�. . .
वैशाख १४ – बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले सात वर्षको अदालती झमेलापछि आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने अधिकार पाएका छन । युरोपियन कोर्टले मेसीको नाममा ब्यापार चिन्ह आफैले प्रयोग गर्न पाउने मुद्धालाई खारेज गरेपछि मेसीले यो उपलब्धि हात पारेका हुन । स्टार फुटबलर भएर. . .
दैलेख, १३ वैशाख । दैलेखको नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले आफूलाई भूमिकाविहीन बनाइएको भन्दै तालाबन्दी गर्नुभएको छ । संविधान अनुसार उपाध्यक्षले निर्वाह गर्नुपर्ने न्यायिक समितिको संयोजक, योजना अनुगमन समितिको संयोजक जिम्मेवारी पनि नदिइएको भन्दै उपाध्यक्ष सिंहले बिहीबार दिउँसो गाउँपा�. . .