देशको खबर

फिल्मी शैलीमा लुटियो एक युवाको पैसा (यस्तो थियो घटना)

पाँचथर घर भएका एक युवा काठमाडौंको रत्नपार्कमा लुटिएका छन् । स्थाई घर पाँचथर नवमिडाँडा बताउने २३ वर्षीय मेगेन्द्र दुलालको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको छ । यसरी लुटियो उनको पैसा : हाल काठमान्डौ नयाँबसपार्क बस्दै आएका उनी नयाँ बसपार्कबाट माइक्रो चढेर रत्नपार्कमा ओर्लने क्रममा अपरिचित व्यक्तिले �. . .


पोखरीमा डुब्दा रुपन्देहीमा एकै गाउँका चार बालिकाको मृत्यु

बुटवल, ७ जेठ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मसिना गाउँका चार बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । गद्धीहवाको नौखनिया पोखरीमा नुहाउने क्रममा एकै गाउँका चारै जना बालिकाहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्हरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । बिहान करिब सा. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । सरकारले गरेको निर्णय अनुसार आज (सोमबार)देखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको हो । १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान त�. . .


यातायातका कर्मचारी नियन्त्रणमा

काठमाडौँ, ६ जेठ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खर. . .


तत्कालीन एमालेबाट ४५ जना ‘नेपाल कम्युनिष्ट पार्टी’को केन्द्रीय सदस्यका लागि मनोनीत (नामावलीसहित)

काठमाडौं । तत्कालीन एमालेका तर्फबाट ४५ जना ‘नेपाल कम्युनिष्ट पार्टी’को केन्द्रीय सदस्यका लागि मनोनीत भएका छन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार रातभरमा ती नाम चयन गरी मनोनित गरेका हुन् । तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट दुई सय केन्द्र. . .


‘१ नं. प्रदेश, किरात प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक

काठमाडौँ । किराँत राईहरूको संस्था किराँत राई यायोख्खाले प्रदेश नं. १ लाई ‘किराँत प्रदेश’ प्रदेश नामाकंरण गर्न विभिन्न दबाब अभियानहरू सञ्चालन गर्दे आएको छ । यसैक्रममा शनिवार किराँत राई विद्यार्थी सङ्घ यलखोम राज्य समन्वय समितिले ‘१ प्रदेश, किराँत प्रदेश’ लेखिएको टि–सर्ट सार्वजनिक गरेको छ । यायोख्खा. . .


विद्यालयमै झुण्डिएको अवस्थामा विद्यार्थी भेटिए

धनुषा, जेठ ६ । जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कु�. . .


कुकुरले टोकेपछि खोप नलगाउँदा चारजनाको मृत्यु

काठमाडौं, जेठ  ६ – कुकुरले टोकेपछि खोप नलगाउँदा वैशाखमा चारजनाको ज्यान गएको छ । रेबिजका कारण चारजनाको ज्यान  गएको हो । कुकुरको टोकाइलाई सामान्य रुपमा लिँदा बिरामीको ज्यान गएको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । कुकुरको टोकाइपछि बिरामी धेरै ढिलो गरी उपचारमा जाँदा जोखिम हुने . . .


मदिरा पिउने पैसा नदिएपछि श्रीमतीको हत्या

सिन्धुली, जेठ ५ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हान्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा न. . .


मनसुन पुर्ब नै बाढीले बस्ती जलमग्न, सप्तरीमा बाढीको समस्या

सप्तरी, ६ जेष्ठ । मनसुन आउन झण्डै एक महिना भन्दा बढी समय अझै बाँकी नै छ । यद्यपी शुक्रवार राती चुरे क्षेत्रमा भएको सामान्य बर्षासँगै सप्तरीको सुन्दरी खोलामा बाढी आयो । सप्तरीको कन्चनरुप नगरपालिका ३ बरमझिया स्थित दलित बस्तीलाई डुवायो । बाढीका कारण करिब ५० घरधुरी रहेको राम तथा सदा टोलका बासिन्दाको जनजी�. . .


मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय

रामबहादुर थापा(रासस): बागलुङ, जेठ ५ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थल. . .


त्रिविले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीको जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिएको छन् । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरणः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोप. . .