प्रबिन दाहाल काठमाण्डौ/ एमालेका नेता माधवकुमार नेपालले आमहड्तालबाट जनतामाझ एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाको विश्वास गुम्नुका साथै जनमत घट्ने बताउनुभएको छ । सिमरामा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले संघीयतामा अल्झिरहे मुलुकले संविधान नपाउने भविष्यवाणी गर्दै वार्ता र संवादमार्फत आ�. . .
प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी मोर्चाले भोलिबाट गर्ने भनेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन्। बालुवाटारमा आज बिहान विपक्षी मोर्चाघटक मधेसी जनाधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलनका सम्पूर्ण कार्यक्रम त्यागेर वार्तामा आउन आग्रह गरेका हुन्। प्र�. . .
एमाले पोलिट्ब्युरो सदस्य रामनाथ ढकालको निधन भयो भन्ने समाचार सेयर भएका फेसबुक पोस्टमा रहेका कमेन्टहरु पढ्नु भयो ? (फोटोमा हेर्नुहोस्) नेपालीहरुको संवेदना हराएकै हो त ! या तिनै नेताहरुको कर्मले कमाएको फल हो ? नेता मर्दा पनि समवेदना या श्रृदाञ्जली दिने भन्दा खुचिङ भन्ने र रमाउँनेहरुको संख्या धेरै छ । यो ए. . .
प्रबिन दाहाल / स्थानीयबासीको प्रदर्शनले उग्ररुप लिएपछि रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो दुई बजेदेखि लगाएको कर्फ्यु आज बिहान चार बजे बाट हटाएको हो । मालपोत तथा नापी कार्यालय , गौरबाट चन्द्रनिगाहपुर स्थानान्तरण गर्ने सरकारी निर्णयको विरोधम. . .
गृह मन्त्रालयले आन्दोलनको नाममा राजमार्ग तथा मुख्य व्यापारिक नाका बन्द नगर्न आग्रह गरेको छ । सेवा केन्द्र स्थापनाको निर्णयको समर्थन र विरोधमा बारामा भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ती निकालेर आवागमन नै बन्द गर्ने, राजमार्गमा अवरोध गरी आ�. . .
काठमाडौंको बसन्तपुरमा अज्ञात समूहले दुई किशोरीमाथि एसिड छ्यापेका छन । बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षिय संगिता मगर र रौतहटकी १५ वर्षीय सीमा बस्नेत माथि एसिड प्रहार भएको हो । दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न गए�. . .
प्रहरी र स्थानीयबासीवीच झडपका कारण आज बिहानैदेखि बाराको सिमरा बजार तनावग्रस्त बनेको छ । स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले अन्धाधुन्ध हस्तक्षेप गरेपछि शान्ति बिथोलिएको हो । स्थानीयले आज बिहानै निकालेको शान्तिपूर्ण विरोध ¥�. . .
राजधानीमा एकै परिवारमा तीन जना मृत फेला परेका छन् । काठमाडौँ, पेप्सीकोला स्थित काँडाघारीमा एकाघरका तीन जना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा रामेछाप स्थायी घरभई पेप्सीकोला बस्ने राजन बस्नेत उनकी श्रीमती पविता बस्नेत उनीहरूका एक शिशु रहेको बुझिएको छ । मृत्यु के कति कार�. . .
भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लू आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ । राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा जाँच गरिएको २ जनाको थुकको नमुनामा स्वाइन फ्लू पीडीइम ९ एच१एच१ देखिएको हो । सरकारी दबाबका कारण प्रयोगशालाले तथ्थ सार्वजनि. . .
पूर्वयुवराज्ञी हिमानीले आज मंगलबार थाइल्यान्डमा जेल जिवन बिताइरहेका आफ्ना पति पूर्वयुवराज पारस भेट गर्दैछिन् । उनले थाइल्याण्डको स्थानीय उदुङखानी जेलमा गएर पारसलाई भेट्ने भएकी छिन् । बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुगेकी हिमानी पतिसँग भेटलगत्तै नेपाल फर्कने कार्यक्रम रहेको बत. . .
गरिब घरपरिवार पहिचानका लागि १२ लाख घर परिवारको लगत संकलन भएको छ । गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा विवरण समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले यसै आर्थिक वर्षभित्र २५ जिल्लामा गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । घरपरिवारको लगत स�. . .
एकीकृत माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जंगबहादुरको जस्तो व्यवहार प्रदर्शन नगर्न सुझाव दिनुभएको छ । क्रान्तिकारी पत्रकार संघले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले जंगबहादुर बन्ने प्रवृति रोक्न सबै पक्षले सह�. . .