देशको खबर

एमए प्रथम वर्ष (२०७१) को परीक्षाफल प्रकाशित

काठमाडौं–  त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ. . .


ओली सरकारले निरन्तरता पाउने

काठमाडौं, जेठ २४ – प्रधानमन्त्री हुने लाइनमा रहेका भनेर चर्चामा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तनभन्दा राष्ट्रिय सहमतिमा जोड दिनुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेलगत्तै काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले राष्ट्रिय सहमत. . .


एसएलसी परीक्षाको नतिजा असार पहिलो साता

काठमाडौं:परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा असार लाग्नेबित्तिकै सार्वजनिक गर्ने भएको छ । कार्यालयले नतिजा सार्वजनिक गर्न आन्तरिक गृहकार्य तीव्र बनाएको छ । परीक्षानियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार सबै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांकलाई कम्प्युटरमा इन्ट्�. . .


इलाम नगरपालिका यो वर्ष देशकै तेस्रो ‘उत्कृष्ट सफा सहर’ घोषित

इलाम जेठ २३ ,  सदरमुकाम रहेको इलाम नगरपालिका यो वर्ष देशकै तेस्रो 'उत्कृष्ट सफा सहर' घोषित भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले इनापालाई सफा सहर घोषित गरेको हो । दर्जनौं सूचकका आधारमा यो नगरपालिका तेस्रो उत्कृष्टमा छानिएको नगरप�. . .


इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ताः बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको समाचार छ । पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । उक्त भूकम्प ६.५ म्याग्नेच्यूडको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पबाट केही व्यक्ति �. . .


नयाँ शक्ति नेपालले जेठ ३० गते पार्टी घोषण गर्ने

बिराटनगर जेठ २० , नयाँ शक्ति नेपालले जेठ ३० गते काठमाण्डौमा पार्टि घोषण गर्ने भएको छ । पार्टि घोषण सँगै नयाँ शक्ति नेपालको राष्ट्रिय भेला पनि ३० गते देखि ३२ गते सम्म काठमाण्डौमै हुने भएको छ । सभा र भेलालाई सफल बनाउन  नयाँ शक्ति नेपालका सचिबालय सदस्य पासाङ शेर्पा उत्प्रेरक र प्रदेश नंम्मर १ काठमाण्डै संम�. . .


इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन गर्ने एक चिकित्सकसहित ११ जना प्रहरी पक्राउ

चितवन जेठ १८ ,  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अगाडि इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन गर्ने एक चिकित्सकसहित ११ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त अनुगमनका क्रममा दर्ता नै नगरी ल्याब र डेण्टल क्लिन�. . .


गए राति ४.२ रिक्टर स्केलकाे परकम्प

काठमाडौं- गत वर्ष वैशाख १२ गते गएकाे विनाशकारी भूकम्पको परकम्प जानेक्रम अझैसम्म राेकिएकाे छैन। गए राति ४.२ रिक्टरस्केलकाे परकम्पले मध्यरातमा निदाएका सर्वसाधारणलाई ब्युझायाे। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १२:५४ मा गएकाे साे परकम्पकाे केन्द्र धादिङ हाे।परकम्पकाे झड्का धादिङ, नुवा�. . .


काभ्रेमा मुटुमा करेन्ट पठाई बिरामी बचाइयो

बनेपाः काभ्रेमा पहिलो पटक मुटुमा करेन्ट पठाएर अर्थात् इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर (आइसिडी)  प्रविधिको प्रयोग गरेर  एक बिरामीको सफल उपचार गरिएको छ । मुटुको धड्कन बन्द भएको अवस्थामा  नियन्त्रण र काम गर्ने उक्त नयाँ प्रविधिबाट पनौतीका ५८ वर्षीय केशव गौतमको सफल उपचारपछि बचाएको सिरमेमोरीयल अ�. . .


ओखलढुङामा चट्याङ लागेर बालिकाको मृत्यु

ओखलढुङा, बैशाख २९ गते : ओखलढुंङाको च्यानम गाविसमा मंगलबार चट्याङ लागेर ६ वर्षिया एक बालिकाको मृत्यु भएको छ । मंगलबार अपरान्ह वर्षासंगै खसेको चट्याङबाट घरमै बसीरहेकी च्यानम गाविस १ बस्ने हर्क बहादुर राईको छोरी अनिता राईको उपचारका क्रममा सदरमुकामस्थित मिशन अस्पतालमा राती २१;३० बजे मृत्यु भएको हो । च�. . .


एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ कर सरकारलाई बुझायो

२६ वैशाख, काठमाडौं । एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको छ । एनसेलले आइतबार ठूला करदाताको कार्यालयमा कर बुझाएको हो । एनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार चालीस रुपैयाँ लाभकर वाफत बुझाएको आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए । एनसे�. . .


श्रीमान – श्रीमती नै झुन्डिएको अवस्थामा फेला

बारा , बैशाख २४ -गढीमाई नगरपालिका–१४ डुमरवाना बस्ने ४८ बर्षीय शम्भुप्रसाद रिजाल झुन्डिएर तथा उनकी ४५ बर्षीया श्रीमती दुर्गादेवी रिजाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । शम्भुलाई उनकै घरको बलोमा प्लाष्टिकको डोरीको पसो लगाई झुन्डिएको अवस्थामा र दुर्गालाई सुत्ने कोठामा कपडाको टुक्रासहित मृत फेल�. . .