काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘साइबर अपराधको वर्तमान अवस्था, चुनौति र समाधान’ विषयक कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायत सरोकारवाला निकायका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति थियो । क. . .
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उ�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन्। आज(मंगलबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने �. . .
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर मात्रै अर्थतन्त्र अगाडि बढ्ने बताएका छन् । आज(मंगलबार) राजधानीमा एक संस्थाले गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यसका लागि नेपाल राष. . .
काठमाडौं । औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आज (मंगलबार) आयोजित कार्यक्रममा संयोजक डा.पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे । मन्त्री पौडेलले लामो समयमसम्म औषधिको मूल्य गहिरोसँग अध्ययन नभ�. . .
काठमाडौं । आइफोनको सीपीयू मर्मत सम्बन्धि अन्तर्राष्ट्रिय प्रतियोगिता ग्लोबल कप वाइसीएस २०२५ मा सहभागी भएर फर्किएका सुमन रायमाझीलाई नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेश कार्यसमितिले सम्मान गरेको छ । विश्वका २५ देशबाट सहभागी भएका मोबाइल टेक्निसियनहरुले सो प्रतिस्पर्धामा भाग लिएकोमा नेपाल�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा गरेको बताएका छन् । आज(मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एआईको नीति २०२५ को तयारी पूरा भएको र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी रहेको भन्दै उक्�. . .
सबिता नयाँजू/ नेपाल न्यूज बैंक कविन्द्र बुर्लाकोटी सहमहामन्त्री–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) निर्मला पन्तको बलात्कार पछिको हत्याको सम्बन्धमा प्रहरीले हेरिराखेको केस हो । रवि लामिछाने जुनबेला गृहमन्त्री हुनुहुन्थ्यो त्यसबेला उहाँले हत्याकाण्डदेखि लिएर अरु थुप्रै कुराहरु मुख्य प्राथमि�. . .
–कसैको प्रभावमा परेर निर्मलाको घटनाबार सत्य तथ्यसहित टुंगोमा नपुगेको हो । –हालसम्मका सबै गृहमन्त्रीले निर्मलाको नाम र उक्त घट्ना प्रकरणबारे बोल्न र प्रतिवद्धता जनाउन छाडेनन् । तर कुर्सी सम्हालेपछि सबै विर्सिए । –कुनै दिन न्याय पाइन्छ भन्ने आशा चाहीं छ तर न्यायको प्रक्रियालाई अवरुद्ध पार्नु हुँदै. . .
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो । तर आज घट्ना भएको ६ बर्ष १० महिना १६ दिन पुरा हुँद�. . .
गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो । पोखरा महानगरपालिका–१७ विरौटास्�. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन् । सोमबार संघीय संसद भवन बाहिर संचारकर्मीहरुसँग बोल्दै उनले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन् । मुर्खहरुको बाहुलियता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भ�. . .