देशको खबर

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन । असार २१ गते आइतबार डोल्पा जिल्लामा भएको . . .


कर्णाली दुर्घटनामा सरकारको गैरजिम्मेवारी र असफलता देखियो : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवार�. . .


कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित सरकारी जग्गा तत्काल खाली गराउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आइतबार साँझ कोशी अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले अस्पतालको स्वामित्वमा रहेको स�. . .


विराटनगरका सन्देश कटुवाल लुम्बिनी लायन्सको सीईओ नियुक्त

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले विराटनगरका युवा सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत कटुवाललाई औपचारिक रूपमा स्वागत गर्दै उनको नियुक्तिको घोषणा गरेको हो। लुम्बिनी लायन्सले उनको नेतृत्व�. . .


फर्किए गृहमन्त्री सुधन गुरुङ, विराटनगरदेखि धनकुटासम्म के–के गरे ?

सोनु साह विराटनगर । गृहमन्त्री सुधन गुरुङ कोशी प्रदेशको निरीक्षण भ्रमणपछि फर्किएका छन् । शनिबार विराटनगर विमानस्थलमा ओर्लिएका उनी दिनभर गृहमन्त्रालय मातहतका कार्यालयहरुको निरीक्षणमा जुटे । त्यसपछि साँझ सुनसरीतर्फ लागेका थिए । आइतबार धरानमा उनले पुराना इष्टमित्रदेखि सेभ घोपाका अभियन्ताहरुसँग घ. . .


नयाँ राजनीतिक शक्ति निर्माणमा मिराज ढुंगाना, ‘एडभान्स डेमोक्रेसी’का पक्षमा वहस

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँग सरकारको एकसय दिनको समीक्षा संवादका क्रममा ढुङ्गाना चाँडै त्यसको घोषणा गर्ने खुलाए । उनले बालेन्द्र शाह नेतृत्वको सरकारबारे अहिलेनै टिकाटिप्पणी गर्न नहुने पनि बताए । नया�. . .


पिपुल फस्र्ट पार्टीको प्रतिक्रिया : जेनजीको म्यान्डेट अनुसार सरकारको सय दिन ‘पूर्ण असफल’

काठमाडौं । पिपुल फस्र्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकालको समीक्षा गर्दै १७ बुँदे प्रतिक्रिया सार्वजनिक गरेको छ । पार्टीका तर्फबाट डम्बर खतिवडाले जारी गरेको वक्तव्यमा सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको, सुशासन, न्याय, आर्थिक सुधार, कूटनीति तथा संव�. . .


पत्रकारको परिचयपत्र बोकेर लागुऔषध सेवन गर्ने दुई युवक विराटनगरमा पक्राउ

विराटनगर । पत्रकार भएको परिचय दिँदै लागुऔषध सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक विराटनगरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकबाट विराटनगर–१ निवासी ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ निवासी राहुल सरदारल. . .


मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ :अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या समाधान गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले बजेटले केही विषय सम्बोध�. . .


गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक : हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो । हात्तीले घरभित्र सुतिरहेको बेला आशिका र ४ वर्षीया छोरा भरतमाथ. . .


विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो । �. . .


नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’

काठमाडौं । ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ । क्यापिटल वल्र्डमार्फत नेपाल भित्रिएको ‘लार्जर–द्यान–लाइफ’ अनुभव दिने यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभर प्रदर्शन भइरहेको छ । फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वा�. . .