देशको खबर

नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् । गुरुङले शनिबार सामाजिक सञ्जालमा ज्ञापनपत्र बुझाएको फोटो सार्वजानिक गर्दै मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान प्र�. . .


जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य छैन : खगेन्द्र सुनार

काठमाडौं । आज काठमाडौंको माइतीघरमा जातीय विभेद उन्मूलन दिवसको अवसरमा ध्यानाकर्षण सभा गरिएको छ । ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शनिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले उक्त ध्यानाकर्षण सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा). . .


पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच दिनको अन्तरालमै फरार रहेका विभिन्न कसुरका ७ जना अपराधीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न जिल्लामा ठगी गर्दै फरार भई मकवानपुरमा लुकीछिपी बसेका व्यक्तिलाई प�. . .


आज इद उल फित्र पर्व मनाइँदै

काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् ग�. . .


“सुरक्षित चालक” अभियान अन्तर्गत विराटनगरका सिटी सफारी चालकलाई पोशाक वितरण

विराटनगर । सिटी सफारी सेवालाई सुरक्षित, अनुशासित, जिम्मेवार र मर्यादित बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अग्रसरतामा सञ्चालन भइरहेको “सुरक्षित चालक” अभियान अन्तर्गत चालकहरूलाई पोशाक वितरण गरिएको छ। अभियानको चौथो चरणमा “सुरक्षित चालक” कार्यक्रममा दर्ता भएका ३०० जना सिटी सफ�. . .


विराटनगरका सडकमा जताततै खाल्डाखुल्डी, दुर्घटना बढ्दो-स्थानीय आक्रोशित

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाका अधिकांश वडामा रहेका सडकहरू खाल्डाखुल्डीले जर्जर अवस्थामा पुगेका छन्। मुख्य राजमार्गदेखि भित्री सडकसम्म खाल्डाखुल्डी बढ्दा सवारी आवागमन निकै कठिन बनेको सवारी चालकहरू बताउँछन्। विशेषगरी जोगबनी बोर्डदेखि कञ्चनबारीसम्मको मुख्य राजमार्गमा ठूला खाल्ड�. . .


इन्टर ल क्याम्पस क्रिकेटमा काठमाडौँ पराजित, पूर्वाञ्चल विश्वविद्यालयको शानदार जित

विराटनगर । इन्टर ल क्याम्पस क्रिकेट च्याम्पियनशिप अन्तर्गत सम्पन्न खेलमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लले काठमाडौँ विश्वविद्यालय स्कूल अफ ललाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ विश्वविद्यालयले कमजोर प्रदर्शन गर्दै १२.४ ओभरमा ७४ रनमा अलआउट भयो। काठमाडौँ विश्व�. . .


सिंहदरबार परिसरमा वृक्षारोपण : फुर्सदिला मन्त्रीहरु उत्साहपूर्वक सहभागि

काठमाडौं । अन्तर्राष्ट्रिय वन दिवस २०२६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा सिंहदरबारस्थित संसद भवन परिसरमा वृक्षारोपण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई, अर्थमन्त्री रामेश्वर खनाल, स्वास्थ्यमन्त्री डा.सुधा �. . .


बाजुरामा लगातार वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात

बाजुरा । बाजुरामा शुक्रबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ । बिहीबार साँझबाट मौसममा आएको परिवर्तनसँगै शुक्रबार बिहानदेखि वर्षा सुरु भएको हो । वर्षासँगै जिल्लाका उच्च हिमाली तथा लेकाली भू–भागमा पुनः हिमपात भएको छ । माघ र चैत महिनामा गरी यस वर्ष बाजुरामा चार पटक हिमपात भएको छ । माघमा भारी हिमपात भ�. . .


श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली देशहरुमा अवस्था सामान्य बन्दै गएको दाबी गरेको छ । मन्त्रालयले श्रम गन्तव्य मुलुकहरूमा अवस्था बिस्तारै सामान्य बन्दै गएसँगै श्रम स्वीकृतिसम्बन्धी कामहरुका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्�. . .


काठमाडौं उपत्यकामा असिनासहित वर्षा, जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज(शुक्रबार) असिनासहित वर्षा भएको छ । मौसममा अचानक आएको परिवर्तनसँगै आकाशमा बाक्लो कालो बादल छाउँदै असिना परेको हो । वर्षा र असिनाका कारण केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ । मौसमविद्हरूक�. . .


मधेस पुगेर प्रधानमन्त्रीले दिइन निर्वाचन सफल बनाउनेहरुलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न मधेस पुगेकी छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाच. . .