विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष थारु आयोगको आर्थिक वर्ष २०८२÷८३ को आठौँ वार्षिक प्रतिवेदन आयोगका सदस्य भोलाराम चौधरीले पेस गरेका छन् । वुधबार प्रतिवेदन बुझ्दै प्रमुख खापुङले नेपालको संविधान अनुसार गठन भएको थारु आयोगले तयार पारेको वार्षिक प्रतिवेदनले असल समाज निर्माण गर�. . .
काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्याय निरूपणको प्रक्रियालाई छिटो, सहज र कम खर्चिलो बनाउन मेलमिलापको माध्यम प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । उनल. . .
विराटनगर । होटल, रेस्टुरेन्ट तथा बार व्यवसायीहरू र साझा पहल समूहले विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई भेटेर रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा देखा परेका समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। रात्रिकालीन व्यवसाय सञ्चालनका लागि प्रशासनले तोकेको सम�. . .
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महान�. . .
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले �. . .
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा पार्टी र राज्यसत्ता सञ्चालनका क्रममा प्राप्त अनुभवको समीक्षा तथा विश्लेषण गरेर मात्रै आगामी राजनीतिक कार्यभार तय गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिस्�. . .
विराटनगर । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएको छ । मन्त्रिपरिषद बैठकले आइजि�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार भएको बताएका छन् । दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘सार्वजनिक स. . .
काठमाडौं । द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की विद्यार्थी साहारा मघियाले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) अन्तर्गत सेप्टेम्बर २०२६ मा सञ्चालित परीक्षाको कर प्रणाली (ट्याक्सेसन–टीएक्स) विषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन् । द ब्रिटिश कलेजको भगिनी संस्था तथा एसीसीए. . .
नेपालगन्जमा सम्पन्न 'नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप' मा कोशी प्रदेशको तर्फबाट प्रतिनिधित्व गरेका विराटनगरस्थित एभरेस्ट सेकेण्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। प्रतियोगितामा उनीहरूले विभिन्न विधामा उत्कृष्ट पदकहरू हात पार्दै विद्या. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिमा सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले नेकपा एमालेदेखि विभिन्न धार. . .
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन गर्न विधेयक ल्याइएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) वि�. . .