समाचार

विराटनगरको जनता मा.वि.मा दुई वर्षमै दोब्बर भए विद्यार्थी

विराटनगर । विराटनगर शंखरपुर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा दुई वर्ष अगाडीसम्म विद्यार्थी गणना गर्दा दुईसय पुग्दैनन् थिए । शैक्षिक कागजात मिलाउन मरिहत्ते गरेर संख्या देखाउनु पर्ने बाध्यता विद्यालय प्रशासनलाई थियो । जीर्ण सरकारी विद्यालयको नमुना बनिसकेको जनतामा २०७९ देखि एकाएक संरचना र ब्य. . .


विराटनगर महानगरद्वारा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । विराटनगर वडा नम्बर १८ ले बुधबार आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो । विराटनगर वडा नम्बर १८ भित्र बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्. . .


इलाममा चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल

विराटनगर । चिया उत्पादनको उद्गम भूमि इलाममा चिया र अलैँची बारे व्यवस्थित रुपमा अनुसन्धान गरिने भएको छ । यसका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । इलाम नगरपालिका–१ साँखेजुङमा �. . .


निर्वाचनका लागि सबैखाले सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वा. . .


१२ अंकले घट्यो नेप्से : हिमालयन रिइन्सुरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । मंगलबार ५४ अंकले बढेको नेप्से बुधबार १२.१० अंकले घटेर २१६३. ०६ विन्दुमा झरेर बन्द भएको हो ।दिउँसो १ बजे २२१५ विन्दुमा पुगेको नेप्से बन्द हुने समयमा घटेको हो । तीन सय कम्पनीको कारोबार भएको दिन ६३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । ए. . .


जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता . . .


विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा २० सामुदायिक विद्यालयसहित ४३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो. . .


भगवानमा आस्था राख्नेहरुलाई सीपबाट विश्वास भर्छन् विराटनगरका मुर्तीकार महतो

इन्दु साह विराटनगर । वितग ४० वर्षदेखि मुर्ती बनाउने कलालाई पेसा बनाउँदै आएका ७२ वर्षीय दिनेशचन्द्र महतो अहिले व्यस्त छन् । विराटनगर बरगाछी पश्चिम लागेपछि दुर्गाचौक पुग्नु अगावै उनको सीप खेलाउने केन्द्र छ । जया माँ काली मुर्ती कला केन्द्र भित्र हिउँदको कठ्याङग्रिदो जाडोमा महतो सरस्वती माताको मुर्त�. . .


नक्कली मदिरा विक्री गर्ने नौं जना सार्वजनिक

काठमाडौं । प्रहरीले काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गर्ने नौं जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी नगरपालिका-५ थलीमा घर भाडा लिएर नक्कली मदिरा तयार गर्ने स्थानमा छापा मारेर नौं जनालाई नियन्त्रणमा लिएको हो । उ�. . .


वीपीको साख र सान जोगाउन सकस

सुजता लिम्बू विराटनगर। एक समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको साख र सान गजबको थियो । पर्याप्त भौतिक पूर्वाधार दक्ष जनशक्ति र उत्कृष्ट अध्ययन अनुसन्धान केन्द्र छ । तर, पनि राजनीतिक दाउपेचका कारण पछिल्लो समय विपिको साख जोगाउन नै सकस परेको छ । यहाँका कर्मचारी, चिकित्सक, नर्स र विद्या�. . .


विमानस्थलमा यात्रुमाथिको सास्ती तुरुन्त बन्द गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलका कर्मचारीले कागजपत्र नपुगेको नाउँमा सास्ती दिने कार्यतत्काल बन्द गर्न निर्देशन दिएका छन् । बुधबार बालुवाटारमा दाहालले मन्त्रालयगत छलफलपछि भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थ�. . .


विराटनगर–१७ का अध्यक्षलाई एमालेको वडा कमिटिको ध्यानाकर्षण : विद्यालयको शौचालय फोहोर भयो सफा होस्

विराटनगर । नेकपा एमाले विराटनगर–१७ वडा कमिटिले सरसफाई, पानीको निकासका लागि नाला र विद्यालयमा शौचालयको व्यवस्थापन गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । वडा अध्यक्ष समिर कमरलाई एमालेको वडा पार्टी कमिटिले ज्ञापन पत्र बुझाएर जनसरोकारको विषयमा ध्यानाकर्षण गराएको हो । महानगरपालिका कमि�. . .