समाचार

नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ

काठमाडौं । नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न पाँचौं चुनावी साधारण सभाले अध्यक्ष गुरुङसहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । गुरुङ यसअघि संघको कार्यबाहक अध्यक्ष समेत थिए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्�. . .


गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

काठमाडौँ । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय न�. . .


दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !

काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। दर्ताबाहेकका अन्य कसुरमा पा�. . .


मायादेवी दानपेटिकाबाट एक करोड भेटी सङ्कलन

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट रु एक करोड छ लाख ४० हजार भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानका�. . .


नौ किलोको एउटै काउली

गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ । “काउली जोख्दा पूरै ११. . .


सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

संयुक्त राष्ट्रसङ्घ । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगान�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ । “अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुल�. . .


मेयर बालेनले भने,’श्रम संस्कृति देश मात्रै नभएर विदेशमा समेत अनुकरणीय छ’

विराटनगर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताएका छन् । शुक्रबार धरान उत्सवको उद्घाटन कार्यक्रमा बोल्दै मेयर शाहले यस्तो बताएका हुन् । धरान धेरै कुरमा अनुकरणीय भएको बताउदै उनले काठमाडौंभन्दा पनि धरान फेसनमा. . .


विराटनगरलाई मोतियाबिन्दु मुक्त नगर बनाउने महानगरको लक्ष्य

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने लक्ष्यका साथ निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । महानगरले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग लिएर विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियानअन्तर्गत शिःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । अभियानअन्तर्ग�. . .


बिजुली खरिद–बिक्री सम्झाैता गर्न नआएका प्रवर्द्धकलाई प्राधिकरणले रोलक्रमबाट हटायो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बिजुली खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ । तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न नभएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरण�. . .


विराटनगरमा खुल्छन् बन्द हुन्छन् अस्पताल, चलाउन नसक्दा स्वामित्व हस्तान्तरण

इन्दु साह विराटनगर । विराटनगर–२ मा नेशनल किड्नी अस्पताल सञ्चालनमा आएको केहि समयपछि बन्दभयो । यसको स्वामित्व परिवर्तन गर्दै ओम वेलनेश अस्पतालमा रुपान्तरण भयो । दश शै्या क्षमताको अस्पताल अहिले सञ्चालनमा रहेको छ । यस्तै विराटनगर–७ मा खुलेको एम्स अस्पताल एण्ड क्यान्सर सेन्टर प्रा.लि. को पनि स्वामित्व प. . .


मूल्य घटेपछि पूर्वी नेपालको तेजपात उत्पादक किसान निराश

बेलबारी (मोरङ) । मूल्यलगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो । मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठक�. . .