विराटनगर । विराटनगरका प्रवल्दिप विश्वासको संगीतमा 'माया बेइमानी' सार्वजनिक भएको छ। शुक्रबार गायक कमल खत्रीको आधिकारिक युट्युब च्यानल ‘कमल खत्री’ बाट उक्त गीत सार्वजनिक भएको हो। ‘हातको विँडी सल्केरै छोटो भो, तिम्रो माया सार्है नै खोटो भो, बोलको उक्त गीतमा भोजराज खतिवडाको शब्द, कमल खत्री र मेलिना मै�. . .
विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । विद्या मन्दिरले शुक्रबार कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्ल�. . .
विराटनगर । विराटनगरमा विरामीलाई रगतको अभाव भईरहेको बेला लाइन्स क्लब अफ विराटनगर इनभिजनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । क्लवले शुक्रबार सास्थम कलेजमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । विराटनगरमा रगतको अभावलाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको ला. . .
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । �. . .
-लक्ष्मण निरौला सायद तिमी समुन्द्रमा मिसिएको नदि र हिमनदी हौ जो छुट्याउन एकदमै कठिन र असजिलो छ !! सायद तिमी पृथ्वीको एक बिन्दुबाट अर्को बिन्दुसम्मको धेरै लामो बाटो हिड्यौ र त कयौ रात बितेपछि मात्र हावाहुरी झैँ अकस्मात आइपुग्यौ !! तिम्रो आगमन पश्चात मंसिर पुषको जाडोमा सुनौलो घामका किरणहरु झैँ . . .
-सविना श्रेष्ठ तिमी जस्तो स्वतन्त्र छैन म र जहीँतहीँ आउन पनि सक्दिन नबोलाऊ मलाई तिमी भएको ठाउँ म आउन सक्दिन अंह तिमीलाई भेटेर अंकमाल पनि गर्न सक्दिन म कहिलै निस्कन नसक्ने ठूलो जेलभित्र छु कैदी बनेर बिताईरहेछु प्रिय हरेक साँझ बिहान तिमी त स्वतन्त्रभएर पन्छीझैँ आकाशमा उडिरहेका छौँ। उड , आफ्नो खु�. . .
-बसुन्धरा चौहान मेरा बा गरीब झुत्रे झाम्रे कपडाका तर तर मनका असाध्यै धनी हुनुहुन्थ्यो सबैले झुत्रे बा भन्थे फोहोरी डङ्डङ्ग पसिना गनायो भन्थे मलाई अख्तरको सुगन्ध भन्दा बाको पसिनाको गन्ध मन पर्थियो फोहोरी थिएनन मेरा बा कसैसग बेइमान गरेका थिएनन ईमानमा चुक्दैन थे मेरा बा। चाडबाड आयोकि मेरा बाको . . .
-किस्मत खतिवडा हर समय सम्झन्छु हरबार सम्झन्छु धितो राखेको घर जमिन्दार सम्झन्छु जागिर खान पढाइ, पावर नभएपछि खाडी मुलुक साउदी कतार सम्झन्छु आखै वरिपरि छन् अझै ति तस्बिरहरु कहालीलाग्दो दिनको चित्कार सम्झन्छु कसलाई रहर होला र मलाई झैँ पर्देशिन विरक्तिन्छु देशको हालत,भ्रष्टचार सम्झन्छु सबै बिर्स�. . .
काठमाडौँ । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । आरोहण सके�. . .
-अस्मिता साह औलिएको फुलमा सुवास सुबास कहाँ हुन्छ र? औँसीको रात्रीमा चन्द्रमा कहाँ हेरिन्छ र? तिमी भन्छौ तिम्रो ओठमा पहिला जस्तो मुस्कान छैन वास्तवमा तिमी नै भन के बिना बत्तिको दियोले उज्यालो छर्छ त? अहिले म आफूमा नै हराएको छु आफू भित्र आफूलाई नै खोजीरा छु म आफूलाई किताबको त्यो शब्द ठानिरा छु जसलाई पढ्. . .
-किरण न्यौपाने एकाबिहानै झिसमिसे मै झस्किएको म अनेकन मेरा सपनाहरुले अनि मेरा कल्पनाको सागरमा पौडिन्छु त्यो भित्ताको घडीको सुइको चालसगै समय बढ्दै छ, बिहानिको सुर्यको किरणले मेरा नयनलाई जब ढाक्न थल्दछन म भने अर्को पट्टि कोल्टिएर सुत्छु ! बिहानिको आनन्दमय निन्द्रा निन्द्रा भित्रको मिठा सपना अनि . . .
भोजपुर । बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्र�. . .