समाचार

पुराना सुनका गहनाहरू पुनर्निर्माणमा युवा आकर्षण : मासिक २१ सय डलरसम्म आम्दानी

एजेन्सी । युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् । सांघाईमा सुनको पुनर्निर्माणको बढ्दो लोकप्रियताले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ । जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्। सुनको. . .


अटिजमबारे सचेतना : बुझाइ, वास्तविकता र आवश्यकता

काठमाडौँ। अटिजम स्पेक्ट्रम डिसअर्डर एक प्रकारको न्यूरोलोजिकल विकाससम्बन्धी अवस्था हो, जसले बालबालिका वा व्यक्तिको सञ्चार क्षमता, सामाजिक अन्तरक्रिया तथा व्यवहारमा प्रभाव पार्दछ । ‘स्पेक्ट्रम’ भन्ने शब्दले यस अवस्थाका लक्षणहरू हरेक व्यक्तिमा फरक–फरक रूपमा देखिने जनाउँछ । त्यसैले अटिजम भएका सबै �. . .


सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ । कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स�. . .


काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म ए. . .


२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै

सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए । घटनामा संलग्नलाई प्रहरीले पक्राउ �. . .


आज हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा हनुमान प्रति विशेष पूजाआराधना गर्ने परम्परा रहेको छ । आजको दिन हनुमानको पुजाआराधना गरेमा बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख सङ्कटबाट मुक्ति मिल्ने विश्वास छ । यस अवसरमा राजधानीसहित देशभरका �. . .


आजदेखि एसइइ परिक्षा सुरु : यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

काठमाडौं । यसवर्षको एसइइ परिक्षा आज बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परि�. . .


ढुंगागिट्टी बालुवाको मूल्यमा समेत इरान–अमेरिकी यद्ध असर, विराटनगरका निर्माण व्यवसायी भन्छन्–काम गर्न सकिदैन

विराटनगर । उत्खनन्, प्रशोधन, लोडिङ र ढुवानी लागत बढेको भन्दै क्रसर उद्योगीले ढुंगा, गिट्टी र बालुवाको मूल्य चार हजार प्रतिटिपिर बढाएपछि त्यसको असर निर्माण क्षेत्रमा देखिएको छ । मोरङका निर्माण व्यवसायीले इन्धनको मूल्यको असर निर्माणजन्य सबै सामाग्रीमा परेको भन्दै बहुवर्षे र चालुअवधीका लागि सम्झौता ग. . .


युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी

विराटनगर । कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै नवप्रवर्तन कार्यक्रमअन्तर्गत उक्त परियोजना अघि बढाइने जानकारी दिएका हुन् �. . .


ह्यासट्याग रेष्टुरेन्ट नया व्यवस्थापन र नाम सहित साथ आउदै

विराटनगर । बिराटनगर एयरपोर्ट लाईन अवस्थित ह्यासट्याग फुड एण्ड बार अब फेयर एण्ड फ्युजन संगको सहकार्यमा नया व्यवस्थापन सहित आउने भएको छ । वुधवार एक कार्यक्रमको विच संचालक अभिनास थापाले कार्यभार हाललाई भुवन खवासलाई हस्तान्तरण गर्नु भएको बताउनु भएको छ। हाललाई आफ्नो सेवा बन्द रहेको र अब केही दिन पश्चात. . .


वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौतीपूर्ण : मन्त्री साह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै समाधानका लागि सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । बुधबार मन्त्रालयले अहिलेसम्म गरेका निर्णयबारे छलफल गर्ने कार्यक्रममा बोल्दै मन्त्री साहले वैदेशिक रोजगारीस�. . .


नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ग्रामथान शाखाद्धारा पानी शुद्धीकरण मेशिन स्कुललाई प्रदान

विराटनगर । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ग्रामथान शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङको ग्रामथान–६ धनीगाउँस्थित पब्लिक माध्यमिक विद्यालय लाई पानी शुद्धीकरण मेसिन प्रदान गरेको छ । बैंकले विद्यालय परिसरमा विद्यार्थी तथा कर्मचारीहरूका लागि सुरक्षित र सफा पिउने पानी सुनि�. . .