समाचार

पाँच सयले चढे सगरमाथा

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताउनुभय. . .


सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक. . .


कोशी प्रदेशको विरोधमा जेठ १३ गते मुख्य सडकमा साकेला नाच्ने

विराटनगर । कोशी नाम खारेजीको माग राख्दै मोरङको बेलबारीमा आगामी जेठ १३ गते पुर्व-पश्चिम मुख्य सडकमै ‘सडक साकेला कार्यक्रम ५०८३’ हुने भएको छ । किरात राई समुदायको मुख्य सांस्कृतिक चाड उभौली साकेला विश्वभर मनाइ रहेका छन् । साकेला पूर्बी नेपालमा मुख्य बसोबास रहेको राई समुदायको चाड हो । यायोक्खा केन्द्र�. . .


कोशी प्रदेश : ल्यापटप खरिदकार्य रोक्न एमालेको सुझाव

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ल्यापटप हाललाई आवश्यक नभएको जानकारीसहित संसद सचिवालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । प्रदेशसभाले सांसदका लागि भन्दै ल्यापटप खरिदकार्य स्थगीत गर्न अनुरोध गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एमाले संसदीय दलको बैठकल. . .


नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महा�. . .


अपाङ्गता सहायता सहजकर्ताहरुका लागि छ दिने तालिम

विराटनगर । अपाङ्गता सहायता सहजकर्ताहरुका लागि ६ दिवसीय क्षमता विकास तालिम आरम्भ भएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयको समन्वयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, द लेप्रोसी मिसन नेपाल र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो । अपाङ्ग�. . .


बैंकको पैसामा साइबर ‘अट्याक्ट’

विराटनगर । मोरङ सुन्दरहरैंचा निवासी निशा खड्काको केहि समय अगाडी मोवाइलको सीम हरायो । उनको सीम हराएपछि त्यहि नम्बरबाट खल्ती एप्स खोलेर दुरुपयोग भएको पाइयो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको यो घटनामा खड्काको सीम प्रयोग गरेर खल्ती एप्सबाट अर्कै व्यक्तिको बैंक एकान्टमा भएको रकममध्ये २१ हज�. . .


नेप्से परिसूचक बढेसँगै कारोबार रकममा सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता शेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब २७ करो. . .


जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शि�. . .


प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ

रुपन्देही । भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट�. . .


धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

भोजपुर । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक का�. . .


विराटनगरको कान्तिपुर इन्स्टिट्यूटको सि-म्याट अभिमुखीकरण सम्पन्न

विराटनगर । विराटनगर बरगाछीस्थित कान्तिपुर इन्स्टिट्यूटले सि-म्याट पढ्ने विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सोमबार इन्द्रेणी पार्टी प्यालेसमा आयोजित अभिमुखीकरण कार्यक्रममा एक सय जना भन्दाबढी विद्यार्थीहरुको उपस्थिति रहेको कान्तिपुर इन्सिच्युटका सि-म्याट निर्देशक मन. . .