काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन स�. . .
काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरिएको छ । लामिछानेका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका हुन् । बयानका क्रममा लामिछानेले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर�. . .
मङ्गलबारे । इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिनुभएको छ । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिनुभएको छ । विगत वर्षमा एउटै प�. . .
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विवरण सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा उम्मेदवारी पछिल्लो विवर. . .
नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।दक्षिणी सहर अनाम्बरामा सो डुङ्गा दुर्घटना भएको हो । सो दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले आइतबार पुष्टि गर्नुभएको छ । त्यहाँ भएको सो दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाक�. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङ काँग्रेसमा टिकट लिनेको ताँती पछिल्लो १५ दिनयता काठमाण्डौं केन्द्रीत थियो । सबैले आ–आफ्नो दावी गरिरहेका थिए । राजनीतिमा सक्रिय हुनेहरुले निर्वाचनमा जनप्रतिनिधिमा चुनिने लक्ष्य सामान्य थियो । तर, मोरङमा काँग्रेसका नेता. . .
आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनमा आबद्ध ती�. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरेका उमेदवार विरुद्ध सोमबार (आज) उजुरी दिन र त्यसको जाँचबुझ गरी निर्णय गर्ने दिन कार्यतालिका छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार उमेदवारको विरोधमा उजुरी दिने समय १० बजेदेखि ३ बजेसम्मल�. . .
विराटनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङमा २०७ जनाले उमेद्वारी दिएका छन् । संघीय निर्वाचन क्षेत्र ६ र १२ प्रदेशसभा सदस्य गरि १८ पदका लागि २०७ जनाले उम्मेदवारी दिएका हुन् । छ संघीय निर्वाचन क्षेत्रमा ९८ जनाको उम्मेदवारी परेको छ । १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवार�. . .
किमाथाङ्का । सङ्खुवासभामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसक. . .
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूप. . .
काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन । जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भैसकेका चौधरीले प्रतिनिधिसभा सदस्य चुनावका लागि करार मुकरर गरी उम�. . .