विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताएका छन् । सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा केशव दाहालकृत ‘माधवी ओ माधवी’को पुस्तकचर्चाको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् । प्रदेश प्रमुख खापुङले मानिस . . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस. . .
विराटनगर । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । शनिवार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट ५७ मतसहित उनी निर्वाचित भएकी हुन् । दनुवारका लागि उपसभामुखमा निर्वाचि गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकले प्रस्ताव गरेका थिए ।भने, माओवादी केन्द्रका प्रदेश सं�. . .
इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको छ । सो अवसरमा दुई देश बीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको बताइएको छ । दुवै पक्षले सुरक्षा रणनीतिबारे छलफल गरेको ज�. . .
काठमाडौँ । सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी उक्त दिवस मनाउन लागिएको �. . .
वीरेन्द्रकुमार साह विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ धोकरियामा ६ औँ राष्ट्रिय भाक्का दिवस दिवस उत्साहका साथ सम्पन्न भएको छ । शुक्रबार कोच राजबंशी समाज युएई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई राजबंशी समाज बि�. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीले न्यानो कपडा वितरण गरेको छ । शुक्रबार लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीको संयुक्त आयोजनामा १४४औँ मेल्भिन जोन्स डेको अवसरमा विराटनगर २ मा रहेको श्रीशंकरपुर आधारभूत विद्यालय न्यानो कपडा वितरण ग�. . .
मलङ्गवा । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२�. . .
जनकपुरधाम । मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते सोमबा�. . .
झापा । सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ । विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको एक वर्षपछि अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था गठन भएको प्रमुख प्रशासकीय अधिकृत ग�. . .
धनकुटा । गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको पे्रmस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहाल यही पुस १० गते प्रधानमन्त. . .