समाचार

आइएफआरसीका महासचिव चापागाईँ नेपाल भ्रमणमा

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिवमा जगन्नाथ चापागाईँ नेपाल भ्रमणमा आउनुभएको छ । आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईँ मङ्गलबार साँझ यहाँ आइपुग्नुभएको हो । नेपाल भ्रमणका क्र�. . .


स्व पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । स्व पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले रु एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ । टेलिभिजनले यसअघि वि�. . .


विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उहाँले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको स�. . .


श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नुभएको छ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आ�. . .


केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रि�. . .


चाँदीको गहनासहित सुनवर्षीबाट एक महिला पक्राउ

रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चोकबाट चाँदीको गरगहना सहित एक महिलालाई पक्राउ गरिएको छ । दक्षिण बाट उतरतर्फ आउदै गरेको सिटी सफारीमा गहना लिएर आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो । को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चौकी डाईनियाँले गहना फेला पारेपछि म�. . .


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२‍‍.९० मा पुगेको छ। नेप�. . .


प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उद�. . .


प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमाले सडकमा

विराटनगर । प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमालेका जनवर्गीय संगठनहरुले संयुक्त विरोध प्रर्दशन गरेका छन् । सरकारी ढुकुटी रित्याउन तथा नेता, कार्यकता पोस्न सरकारले कायम रहेको ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेको भन्दै एमालेका जनवर्गीय संगठनले संयुक्त विरोध प्रर्दशन गरेक�. . .


भन्सारको अनलाइन भुक्तानी प्रणालीबारे उद्योग संगठनको अभिमुखीकरण

विराटनगर । भन्सार विभागले प्रँरम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय . . .


मोरङको पथरीमा जग्गा विवादमा ९० वर्षीया आमाको हत्या, छोरा पक्राउ

विराटनगर। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आध. . .


विराटनगरको आर्या न्युरो हस्पिटलको अर्को सफलता जसले पाए नयाँ जिवन

विराटनगर । विराटनगर ३ कंचनबारीमा रहेको आर्या न्युरो हस्पिटलले एक १२ बर्षिया बालकको ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरेको छ । झापा दमक ९ घर भएका १२ वर्षीय अमूल्य सिवाकोटीको अस्पतालले सफलताका साथ शलयक्रिया गरेको जनाएको छ । अस्पताल संचालनमा आएको यो नै पहिलो ब्रेन ट्युमरको सफल शल्यक्रिया रहेको अस्पताल�. . .