झापा । झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । विसं २०७४ मा झापामा पाँच लाख १० हजार २१६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ . . .
काठमाडौं । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना . . .
विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्र्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको जहदामा नेपाली कांग्रेस अग्रता लिएको छ । दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार ३८६ मत गणना गर्दा जहदा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले ५०२ मत प्राप्त गरेको हो । कांग्रेसपछि नेकपा एमा�. . .
विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको उर्लाबारीमा नेकपा एमालेले अग्रता लिएको छ । दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेले ४२५ मत प्राप्त गरि अग्रता हाँसिल गरेको हो । उर्लाबा�. . .
विराटनगर । मोरङको केरावारीमा एमालेका सुमन मिरिङचिङले १ सय ८७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन् । काँग्रेसका रोहित कार्कीले १६७ मतसहित पछ्याईरहेका छन् । उपमेयरमा एकीकृत समाजवादीका सुभ्रदा राईले १७६ मत प्राप्त गरेकी छिन् । एमालेकी मनमाया मगरको १ सय ७८ मत छ ।. . .
झापा । झापाको दमक नगरपालिकामा महागठबन्धनबाट राप्रपाका उमेदवारलाई पछि पार्दै एमाले अग्रता लिइकी छिन् । रााप्रपाका राम थापालाई १९ मतले पछि पार्दै एमाले उमेदवार गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छिन् । थापाले ३६१ मत पाएका छन् । उपमेयरमा काँग्रेसका उमेदवारले ३५८ र एमाले उमेदवार ३४० मत छ ।. . .
चितवन । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले २३ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले १९ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पाैडेलले ७ मत प्राप्त गरेका छन् । ५५ मत गणना �. . .
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का जिरामणि राई निर्वाचित भएका छन् । राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर तामाङलाई १४ मत अन्तरले पराजित गरेका हुन् । राईले २२३ मत पाउँदा तामाङले २०९ मत प्राप्त गरेका छन् । एमालेका टेकबहादुर तामाङले भ�. . .
भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँदिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो । त्यस आगलागीमा परी अरु कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइए�. . .
न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको सङ्क्रमण देखिएको शनिबार जनाइएको छ । शनिबार बिहान उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताउनुभएको हो । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै ए�. . .
तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ । जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र क�. . .
फुङ्लिङ । चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । �. . .