समाचार

झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-२ चारपानेबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्दशान्ती-४ का ३१ बर्षीय चन्द्र बहादुर लिम्बु रहेका छन् । विशेष सुचनाका आधारमा मंगलवार बेलुका करिब ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट ख�. . .


सवारी दुर्घटना २ जनाको मृत्यु

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ मा प्रदेश १ -०२-०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारको क्रममा वि�. . .


संखुवासभामा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका -५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका-१२ का ३९ बर्षीय रोमन कुमार चन्�. . .


भारतबाट आएका नक्कली डाक्टर पक्राउ

विराटनगर । भारतबाट नेपाल आएर पायल्स रोगको अप्रेशन तथा उपचार गर्ने बहानामा सर्वसाधारण ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी नगरपालिका–६ मा पायल्स रोगको उपचार गर्ने भनी बस्दै आएका भारत पश्चिम बंगाल उत्तर चौबिसे पगरवना घर भएका रनो तालुकदारलाई प्रहरीले पक्राउ गरेको हो । �. . .


हवाई उडान बन्द गर्ने कार्यक्रम फिर्ता

विराटनगर । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । योसँगै. . .


ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाशको गाडी आफ्नै छोराद्वारा तोडफोड

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुले प्रयोग गर्ने गाडी उनकै छोराले तोडफोड गरिदिएका छन् । दिनभर गाउँपालिकाको बैठक सकेर निस्किएका बेला अध्यक्षका छोरा ज्योती गच्छदार थारुले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् । गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बर. . .


मोरङमा छ महिनाको अवधिमा २२४ जना पीडित

विराटनगर । इन्सेकले मोरङमा २०७८ पुस १७ गतेदेखि जेठ ३१ गतेसम्मको अवधिमा राज्यपक्षबाट १७ जना नागरिक पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सोही अवधिमा अन्य पक्षबाट ३४ जना पुरूष र १ सय ९० जना महिला गरी २ सय २४ पीडित भएको प्रतिवेदन असार ७ गते सार्वजनिक गरेको हो । मानव अधिकारको क्षेत्रमा क्रियाशील इन्से�. . .


विराटनगरबाट रङ्गेली गईरहेको बसमा एसिडको बोतल झर्दा ५ जना घाईते

विराटनगर । विराटनगरबाट रङ्गेली गईरहेको बसमा सवार एक यात्रुले बोकेको एसिडको बोतल झर्दा ५ जना घाइते भएका छन् । रङ्गेली गईरहेको को १ ख ३९८१ नम्बरको बसमा बोतल झर्दा एसिड उछिट्टिएर सवार ५ जना यात्रु घाईते भएका हुन् । उनीहरुको हाल विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ । घाईते हु�. . .


अवैध लागूऔषध सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-१८ सेदीस्थित होटलबाट ३ किलो ७८० ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ गाउँपालिका-६ बस्ने २३ वर्षीय ईश्वर नेपाली समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक�. . .


विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गर्नुभएको थियो । यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राज�. . .


महिला क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । हङकङको . . .


१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तनहुँ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दे गाउँपालिका-५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुनमुवी गाउँपालिका-३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प. . .