समाचार

लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ काे घोषणा

विराटनगर । पूर्व सञ्चारकर्मी रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गराउने भएका छन् । लामिछानेले आज एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरेक�. . .


भारतमा थप ९ हजार ९२३ जना कोरोना सङ्क्रमित

सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना सङ्क्रमित भएका र १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो एक दिनमा �. . .


विराटनगर महानगरपालिकाले बजेटको आकार घटाउने

विराटनगर । विराटनगर महानगरपालिकाले स्रोत सुनिश्चितताको वास्तविक अनुमानका आधारमा बजेट ल्याउने भएको छ । चालु तथा गतवर्र्षको तुलनामा बजेटको आकार घटाउने तयारी गरेको हो । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आगामी आर्थिक वर्ष २०७९-२०८० का लागि बजेटको आकार घट्ने जानकारी दिएका छन् । आगामी असार १० गते ब. . .


‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’

काठमाडौं । गृहमन्त्री खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर्जा प्रदान गर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले हल्चोकस्थित रङ्गशालामा आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योगाभ्यासले स्फूर्ति प्रदान गर्ने �. . .


ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्ष�. . .


सर्वसाधारणलाई हिमालयन हाइड्रोपावर आइपिओ आउँदै

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रु १०० अङ्कित मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाक�. . .


तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अ. . .


संखुवासभामा आगोले जलेर वृद्धाको मृत्यु

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका-११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले मंगलबार बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल �. . .


भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु

भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बा�. . .


उदयपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार बेलुका करिब ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका-१३ प�. . .


वर्षाले चीनको जियाङ्सीमा ४ लाख ८५ हजार मानिस प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्। शनिबार दिउँसो ३:०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सी�. . .


विराटनगर विमानस्थल विस्तारका लागि बजेट माग गर्दै स्थानीयले सुरु गरे विरोध प्रदर्शन

विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका छन् । विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्न जग्गा रोक्का राखेर मुआब्जाको लागि बजेट बिनियोजन नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । विराटन�. . .