समाचार

राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

झापा । स्काई क्रिएर्टस इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ अन्र्तगत तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’ तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.�. . .


तिहारलाई कोसेली ‘पाल्पाली ढाका’

रामपुर (पाल्पा) । ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ । पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ । अझ विशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा ग्राहकको आकर्षण बढ्छ । त. . .


देशमै रोजगारी सिर्जना गर्नुपर्छ – मन्त्री श्रेष्ठ

कलैया । श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफनै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताउनुभएको छ । बाराको कलैयामा आज नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकका लागि बारा, पर्सालाई केन्द�. . .


तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब. . .


सडक दुर्घटनामा दशको मृत्यु

इस्लामाबाद ।पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् । दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरी�. . .


ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु

रंगेली । मोरङ रंगेली नगरपालिका ८ दर्बेशा चौक स्थितमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीय शनि राजबंशी रहेका छन् । आज बिहान साढे ६ बजे दक्षिण तर्फ आउदै गरेको मे१ख २२९१ नम्बरको मिनि ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागी रंगेली अस्पता�. . .


जीवनबहादुर शाहीको जीवन यात्रा : पाइलटदेखि मुख्यमन्त्रीसम्म

राजन रावत/गाेरखापत्र हुम्ला । मान्यजनले डाक्टर, इन्जिनियर र पाइलट बनोस् भनेर आर्शिवाद दिने चलन नेपाली समाज अहिले पनि छ । यसैबीच, कर्णाली प्रदेशले यस्तै आर्शिवाद पाएर विमान पाइलट भएर विमान उडाउने जिम्मा लिइसक्नुभएका व्यक्ति मुख्यमन्त्री हुनुभएको छ । विमानdf उडाउन भर्दै आउनुभएका जीवनबहादुर शाहीलाई कर. . .


सञ्चार क्षेत्रको विकासमा ध्यान दिने मन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । प्रदेश १ का नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सञ्चार क्षेत्रको विकासका लागि आफ्नो कार्यकाललाई भरपुर उपयोग गर्ने बताउनु भएको छ । विभागिय मन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालय पुगेका पत्रकारसँग अनौपचारिक कुराकानीका क्रममा यस्तो बताइएको हो । मन्त्री कार्क�. . .


प्रधानन्यायाधीश जबराले आजका लागि तोक्नुभयो नाै इजलास

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि नौ इजलासमा नौ मुद्दाको पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोक्नुभएको सर्वोच्चले जनाएको छ । आजका लागि पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्चले जनाए�. . .


कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडि�. . .


काग तिहार मनाइदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक सुरु भएको छ । कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकास�. . .


मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गर्नुभएको हो । सो क्रममा �. . .