समाचार

नेकपा एमालेबाट विराटनगरका दुई वडाअध्यक्षमा मारवाडी युवाको दावी

विराटनगर । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीबाट विराटनगरका विभिन्न वडाको उमेदवार बन्न मारवाडी समुदायका युवाहरुले दावी सुरु गरेका छन् । पछिल्लो समय नेकपा एमालेसँग मारवाडी समुदायको निकटता बढ्दै गएपछि पार्टीको सक्रिय राजनीतिमा क्रियाशिल हुन मारवाडी समुदायका युवाहरुले उमे�. . .


कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित हुनुभएको छ । प्रदेश सभापति ललितजङ्ग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम कार्यसमितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा निय�. . .


पेट्रोलियम व्यावसायीहरुको आन्दोलन फिर्ता, भोलिदेखि पेट्रोल पाईने

विराटनगर । नेपाल आयल निगमसँगको वार्तापछि पेट्रोलियम व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका छन् । शनिबार सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएपछि व्यावसायीहरुले आन्दोलन फिर्ता लिएका हुन् । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय सम�. . .


प्रदेश नं. १ मा ४ राजनीतिक दलले आगामी निर्वाचनमा सहमति गरेर जाने

विराटनगर । प्रदेश नं. १ मा सत्ता गठबन्धनमा आबद्ध ४ राजनीतिक दलको बैठकले आगामी निर्वाचनमा वडा तहसम्मै सहमति गरेर जाने निर्णय गरेको छ । सुनसरीको इटहरीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गठबन्धनल�. . .


पछिल्लो २४ घण्टामा देशभर ११ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ११ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ३ सय ६० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५६ हजार ९ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। आपूर्ति सचिव डा.गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम . . .


हिउँ पग्लन थालेपछि बिजुली उत्पादन बढ्यो, प्राधिकरणलाई राहत

काठमाडौँ । हिउँ पग्लेसँगै नदीमा जलसतह बढेपछि ऊर्जा उत्पादनमा सकारात्मक प्रभाव परेको छ । मस्र्याङदी करिडोर, त्रिशूली करिडोरका आयोजना र माथिल्लो तामाकोसीमा समेत जलसतह बढेको छ । जलसतह बढ्दा बिजुलीको उत्पादनसमेत तुलनात्मकरूपमा बढेको छ । नेपाल विद्युत् प्राधिकरणका आफ्ना विद्युत् उत्पादन गृहहरूले हि�. . .


ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा हिमालयन हाइड्रो एक्सपोको आज उद्घाटन गर्नुभएको छ । जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको हो । एक्सपो तीन दिनसम्�. . .


भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनम. . .


बम बिष्फोटमा संलग्न मुख्य योजनाकार सहित ४ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले चैत्र १४ गते राती इटहरी उपमहानगरपालिका-२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न निज लक्ष्मी देवी थापा सहित ४ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका-२ का श्रेष्ठको घरमा डे. . .


ओवी अपडेट:मृतक डाक्टर स्वास्थ्य शिविरबाट फर्किएका थिए, अनुसन्धानको लागी २ जना साथी नियन्त्रणमा

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रबार स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा डा. विजय पनि गएका थिए । दिनभरी स्वास्थ्य जाँच गरेपछि उनीसहित अस्पतालका चिकित्सकको टोली ५ बजे हस्पिटल आएको निर्देशक नारायण दाहालले जानकारी दिए । अस्पताल आएपछि आफ्नो डे. . .


म्यादी प्रहरीमा जागिर खान विराटनगरको शहिद रङ्गशालामा जनसागर (फोटो फिचर )

प्रेम देवान विराटनगर । बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा मोरङका लागि आवश्यक म्यादी प्रहरी छनौटका निम्त्ति लिखित दिन आएका युवाहरुले जमातले शहिद रङ्गशालामा अन्य दिन भन्दा फरक किसिमको दृष्य देखिएको थियो । स्थानीय तहको निर्वाचन अन्र्तगत मोरङ जिल्लाका लागि आवश्यक म्यादी प्रहरी छनौट ग�. . .