समाचार

राष्ट्रपति भण्डारीबाट घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सो अवसरमा उहाँले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीमद सिल्वाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम ल�. . .


मेरिल्याण्डमा कक्षा – १२का विद्यार्थीलाई “विजनेस प्लान राईटिङ्ग ट्रेनिङ्ग”

विराटनगर । विराटनगर ७ स्थीत मेरिल्याण्ड कलेजका कक्षा – १२मा अध्ययनरत विद्यार्थीहरुको लागि “विजनेस प्लान राईटिङ्ग” टे«निङ्ग शुक्रबार सम्पन्न भएको छ । यस बर्षदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा – १२ को विजनेस स्टडीज विषय अन्तर्गत विजनेस प्लान कसरी बनाउने भन्ने नयाँ पाठ्य युनीट थपिएको र यो शिर्�. . .


विराटनगरमा जारी मिल्स गोल्डकप सकियो , उपाधि गोलबजारले चुम्यो (फोटो फिचर )

प्रेम देवान विराटनगर । विराटनगरको जुट मिलमा जारी दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहाले जितेको छ । जुट मिलको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगरलाई २–१. गोलले हराउँदै गोलबजारले मिल्स गोल्डकपको उपाधि जि�. . .


भारतले पठायो पेट्रोलियम पर्दाथको नयाँ मूल्यसुची : पेट्रोलको मूल्य घटयो, ग्यासको मूल्य बढ्यो

विराटनगर । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख अर्थात् चैत १८ गते आईओसीले नयाँ मूल्यसुची पठाएको हो । पठाएको नयाँ मूल्यसूची अनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य रुपमा घटेको छ । नयाँ मूल्यसुची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाल. . .


चितवनका ८ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

चितवन । जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका वडा नं २ �. . .


कडा प्रतिस्पर्धाबीच नेपाल बारको २६औँ केन्द्रीय कार्यसमिति निर्वाचन

काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धन पक्षधर कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानुन व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । गठनबन्धन पक्षधरको नेतृत्व वरिष्ठ अविधक्ता गोपालकृष्ण घिमिरेले गर्नुभएको छ । उक्त समूहको नाम. . .


तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भागलिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई विदाई गर्नुभएको छ । मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गर्नुभएको हो । तेक्वान्द�. . .


इटहरी वडा १९ को वडा कार्यालय नवनिर्मित भवन उदघाटन

विराटनगर । इटहरी वडा नम्वर १९ को वडा कार्यालय भवन उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले नवनिर्मित दुईतले भवन उदघाटन गर्नुभयो । उहाँले आफूहरुको कार्यकालमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य काम भएको वताउनुभयो । उहाँले आफू जनप्रतिनिधिका रुपमा जस्तो आएको त्यस्तै फर�. . .


मन्त्री आलेले भने-विराटनगर विमानस्थल विस्तारका लागि मुआब्जा दिन सकिदैन

विराटनटर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको मुआब्जा दिन नसकिने बताउनु भएको छ । विराटनगरमा शुक्रबार मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्न आउनु भएका मन्त्री आलेले १८ अर्ब खर्चेर जग्गा मुआब्जा दिन नसकिने बताउनु भएको हो । �. . .


मुख्य पार्टीका स्थानीय नेता भन्छन्-विराटनगरमा चुनावी तालमेल हुँदैन

विराटनगर । सरकारमा आवद्ध सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने छलफल गरिरहँदा विराटनगरमा भने प्रमुख दुईवटा पार्टीले यसको विपक्षमा उभिएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले तालमेल गरेर अगाडी बढ्ने निणर्य नै गरिसकेको अवस्थामा विराटनगरमा त्यस्तो गर्न नसकिने बताइएको ह�. . .


किराँत सभ्यतालाई ओझेलमा पार्न कोसी सभ्यताको चर्चा : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण विषयमा कोसी सभ्यताको विषय तर्कसंगत नभएको बताउनु भएको । प्रदेशको नामाकरणको बहस भईरहेको बेला किरात सभ्यतालाई ओझेलमा पार्न कोसी सभ्यताको कुरा उठाउनु जायज नहुने मुख्यमन्त्री राईको भनाई थियो । नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्र. . .


झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर ।झापाको मेचीनगर नगरपालिका-६ र मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका झापा कन्काई नगरपालिका-३ �. . .