आन्तरिक वायुसेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हालै मात्र हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक सङ्घले बुधबार बढेको भाडा सूची सार्वजनिक गरेको हो । नयाँ सूचीअनुसार काठमाडौँ–धनगढी हवाई मार्गमा सबैभन्दा बढी ४४० रुपियाँ भाडा बढेको छ । उक्त मार्गको हवाई भाडा चार हजार २२०. . .
करुण अर्याल/गाेरखापत्र एडिनबरा(स्कटल्यान्ड) । संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २६औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार एडिनबरा विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएको छ । प्�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतकाे अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ । तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको छ, “तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।” उहाँले नेपाल�. . .
लक्ष्मीप्रसाद उपाध्याय ग्लास्गो (स्कटल्यान्ड) । उत्तरी ध्रुवमा चिसो बढ्दै गरेका बेला भेला भएका विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले जलवायु परिवर्तनको असरसँग जुध्ने साझा प्रतिबद्धताको ‘तातो सन्देश’ प्रवाह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) मा वल्र्ड लिडर कार्यक्. . .
विराटनगर । प्रदेश १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले पदबाट राजिनामा दिनु भएको छ । बुधबार आफ्नो राजिना पत्र मुख्यमन्त्री राजेन्द्र कुमार राईमार्फत बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो । प्रदेश प्रमुखज्यू समक्ष मुख्य न्यायाधिवक्ता आचार्यले नेपालको संविधानको धारा १६० को उपधारा (४) को �. . .
विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ । आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु बाँडफाँड समेत गरेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाभित्र छरिएर बसोबास गर्दै आएका याक्खा समुदायले दिपावली, छठ तथा उद्यौली पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै देउसीभैलो कार्यक्रम गरेको छ । किराँत याक्खा छुम्मा महानगर कमिटि विराटनगरले आयोजना गरेको शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रममा विविध का�. . .
विराटनगर । विराटनगरको समग्र विकास र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने लक्ष्यका साथ वि.सं. २०५४ सालदेखि थालिएको चक्रपथ निमार्णको परियोजनाले अझै पुर्णता पाउन सकेको छैन् । बजेट अभाव र मुआब्जा विवाद लगायतका कारणले दुई दशक बितिसक्दा पनि सो परियोजनाले पुर्णता पाउन नसकेको हो । तत्कालीन भौतिक यातायात तथा �. . .
काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप रु दश हजार बाड्ने कार्यविधि तयार पारेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ गत कात्तिक पहिलो साता बसेको मन्त्रिरिषद्को बैठकले स्वीकृति गरेको थियो । सो स्वीकृत कार्यविधिलाई अ�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १–�. . .
काठमाडौं । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएक. . .