समाचार

एमाले मोरङको बैठक युवा नेतृत्वद्वारा बहिष्कार, २२ दिनलाई पदाधिकारी चयन तयारीको विरोध

विराटनगर । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठकलाई यूवा नेतृत्वले बहिष्कार गरेका छन् । जिल्ला अधिवेशनको मिति घोषणा भईसकेपछि पदाधिकारी तय गर्न लागेपछि युवाहरुले त्यसको विरोध गर्दै बैठक बहिष्कार गरेका हुन् । जिल्ला अधिवेशनमा पदाधिकारीको आकांक्षा राखेका यूवाहरुले त्यस अगाडी नै पदाधिकारी तय गर्ने प. . .


पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ । भूकम्प जाकार्ता समय (0426 GMT) ११:२६ मा गएको थियो । मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण-पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले. . .


स्पेसिफिक पुस्तकका लागि विराटनगरको ‘बुक बुक नगर’

विराटनगर । स्मार्ट फोन र ईन्टरनेटको जमानामा पुस्तक पढ्ने जाँगर कति युवाहरुलाई होला ? फिजिकल पुस्तक छोएरै भन्दा पनि स्क्रिनमा अक्षर सारेर पढ्नेहरु बढ्दै गईरहेको समयमा विराटनगरका एक युवा पुस्तक पढ्ने संस्कार बढाउदै युवाहरुलाई किताब किन्न प्रोत्साहन गर्न तिर लागिरहेका छन् । विराटनगर १६ मिल्स एरियाका . . .


अपाङ्गता भएकी महिलालाई एक लाख सहयोग

जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई रु.एक लाख सहयोग गर्नुभएको छ । तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई उहाँले उक्त सहयोग गर्नुभएको हो । एक कार्यक्रममा उक्त सहयोग अर्याललाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अप�. . .


सिसि क्यामारा प्रकरण:पिडित पक्षले उजुरी दिन मानेन्,मोरङ प्रहरीले चलायो अभद्र व्यवहारको मुद्धा

विराटनगर । कपडा सिलाउने ठाँउमा राखिएको सिसि क्यामाराबाट एक युवतीको कपडा फेरेको भिडियो खिचेको आरोपमा पक्राउ परेका आरोपीका विरुद्ध पिडित पक्षले उजुरी दिन् मानेन् । विराटनगरको मेन रोडमा रहेको जेन्टलमेन टेलर्सका संचालक २३ बर्षिय सद्दाम मियाँलाई गत मंगलबार बेलुका टेलर्समा राखिएको सिसि क्यामाराबाट त�. . .


चितवनमा धान उत्पादन घट्यो

चितवन । चितवनमा यसवर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार यस वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा ९३ हजार ३१२ मेट्रिक टन उत्पादन भएको छ । धान उत्पादनमा यस वर्ष ६८८ मेट्रिक टनले कमी आएको छ । गत वर्ष सोही क्षेत्रफलमा ९४ हजार मेट्रिक टन धान उ�. . .


कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उहाँहरु निर्वाचित हुनुभएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनाम�. . .


मन्त्री नै नभएको मन्त्रालयमा स्वकीय नियुक्ती : मासिक १ लाख ४१ हजारको व्ययभार

विराटनगर । अनावश्यक व्ययभार कम गर्न भन्दै सरकारी क्वाटरमा बसाई सरेका प्रदेश १ का मुख्यमन्त्रीले मन्त्री नै नभएको मन्त्रालयमा स्वकीय नियुक्ति गरेका छन् । मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रीविहिन उद्योग, पर्यटन, वन तथा वातावरण र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २/२ जना प्रमुख स्वकी�. . .


कांग्रेस महामन्त्री मतगणना: थापा र शर्माको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमा. . .


डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, नौ जनाको मृत्यु

डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ । विमान डोमिनिकन रिपब. . .


भारतमा थप सात हजार ९७४ नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दि�. . .


भारतीय नागरिक नक्कली नेपाली रुपैयाँ सहित पक्राउ

रौतहट । परोहा नगरपालिका वडा ८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय विकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् । बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मो�. . .