समाचार

तीन दिनदेखि निरन्तर सुक्खा पहिरो खस्ने क्रम जारी, उच्च सतर्कता अपनाउन स्थानीयवासीलाई गाउँपालिकाको आग्रह

छुद्दरी बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले . . .


स्याली नदीे कटानले मरघटैया उच्च जोखिममा

शुक्लाफाँटा नगरपालिका शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयामा स्याली नदीले स्थानीय किसानको धान रोपेको जग्गा कटान गरी बगाउन थालेको छ । नदीले जग्गा कटान गर्न थालेपछि १७ परिवार जोखिममा परेका छन् । लगातार भइरहेको वर्षाका कारण नदीमा बहाव बढेपछि जग्गा कटान तीव्र बनाएको हो । हालसम्म नदीले आठ परिवारको झण्डै . . .


मानवसेवा आश्रम निर्माणमा दाता जुट्दै

बागलुङ यहाँ निर्माणाधीन मानव सेवा आश्रमका लागि स्वेच्छिक सहयोग जुट्न थालेको छ । जिल्लालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ बनाउने अभियानमा सक्रिय आश्रमको भवन निर्माणमा दाताहरू जोडिएका हुन् । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको रु ५० लाख बजेटबाट निर्माण थालिएको भवनका लागि व्यक्तिगत तवर�. . .


सिरहामा निषेधाज्ञा एक महिना थप

लहान सिरहामा निषेधाज्ञाको समय एक महिना थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञाको समयावधि यही भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले गत साउन ३२ गतेसम्म निषेधाज्ञा लगाइएक�. . .


सुर्खेतमा जारी निषेधाज्ञालाई निरन्तरता दिइयो

सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजम प्रशासनले यही भदौ ७ . . .


न्यादी हाइड्रोपावरको आइपिओ खुल्ला

काठमाडौँ न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो । सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने ज. . .


रंगेलीमा अज्ञात समूहद्वारा एक महिनामा चारवटा गाई मारिए, घटनाको अनुसन्धान गर्दै प्रहरी

रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा यस्तो घटना घटेको छ । जो कोहि ले सुन्दा समेत आफ्नो शरीर सिरिङ्ग हुन्छ । रंगेली नगरपालिका बडा नम्बर ७ का श्रीप्रसाद मुखियाले पालेका चारवटा गाईलाई मारिसकिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिरहेको भएपनि अहिलेसम्म कोहिपनि पक्राउ परेका छैनन् । श्रीप्रसाद रंग. . .


मेलम्चीका बालबालिकालाई आपतकालिन सहयोग

मेलम्ची मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमाबार आपतकालिन सहयोग उपलब्ध गराइएको छ । विश्व शिक्षा, तेरी देश होम र महिला आत्मनिर्भरता केन्द्रको साझेदारी र वडा नं ८ को संयोजनमा उक्त वडाभित्रका १७ बालबालिकालाई घरघरमा पुगी सहयोग वितरण गरिएको वडाध्यक्ष ठङ्कराज गिरीले जानकारी दिनुभयो । कोरोनाका कारण क�. . .


मोरङको विराटचोकमा मेगा बैंकको नयाँ शाखा

विराटनगर । मेगा बैंक नेपाल लिमिटेडले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विराटचोकका साथै अन्य ४ स्थानहरुमा पनि बैंकले त्यसै दिनबाट नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्�. . .


ग्लोबल आईएमई र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच ऋण लगानी सम्झौता

विराटनगर । ग्लोबल आइएमइ बैंकले उद्योगी–व्यवसायीलाई ऋण लगानी गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिसँग बैंकको व्यवस्थापनले बैकिङ्ग सुविधा दिने समझदारी पत्रमा हस्ताक्षर गरेको हो । समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष टीकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटा�. . .


प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

मोरङ । मोरङ मिक्लाजुङ गाऊपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् । हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको . . .


सिटी सफारी पल्टदा एक जनाको मृत्यु, एक घाईते

इनरुवा । सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी हिजो साँझ ५ बजे घाईते भए�. . .