समाचार

सडक सञ्जाल सुधारका काम धमाधम

काठमाडौँ । सरकारले १६ जिल्लामा सञ्चालन गरेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अहिले धमाधम निर्माणकार्य भइरहेको छ । ती जिल्लामा स्थानीय नागरिकलाई पालिकाको केन्द्र, शिक्षा र स्वास्थ्य संस्थासम्म सहज रूपमा पुग्न पक्की सडक सञ्जालले जोड्नेगरी सडक निर्माणकार्य भइरहेको हो । पाँचथर, इलाम, झापा, मोरङ, सुन�. . .


कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्. . .


प्रधानन्यायाधीश जबरालाई निमोनियासँगै छातीमा सङ्क्रमण

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दि. . .


एमाले १० औँ महाधिवेशन : नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार साँझ अन्तिम नामावली प्रकाशित भएपछि मंगलबार राति २ बजे भनिएको मतदान बिहान ४ बजेपछि सुरु भएको हो । सोमबार राति केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि अन्तिम नामावली प्रकाशन गरेको थियो । एमाले अध्यक्षमा केपी शर्म. . .


रुँदै विदा भईन् विराटनगरकी चेली मोडल तथा नायिक रेष्मा घिमिरे (फोटो फिचर )

विराटनगर । विराटनगर ११ पिचरा घर भएकी नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । अमेरिकामा बस्दै आएका डाक्टर प्रभात बाबुसँग सोमबार उनले विवाह बन्धनमा बाधिएकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगर हाटखोला स्थित फन एण्ड फुड रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवा. . .


आमा र बहिनीको कुटपिटबाट कटहरीमा एकजनाको मृत्यु

विराटनगर । आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ । कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार ग. . .


प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र संखुवासभामा १�. . .


अमिलो टिप्न जाँदा लडेर मृत्यु

भोजपुर । भोजपुर साल्पासिलिछो गाँउपालिका ६ ढाडेगाँउ का ६७ बर्षिय खड्ग बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ । हिजो भकिअमिलो टिप्न गएका राई घर नफर्कीदा आज बिहान ७ बजे आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।. . .


रतुवामाईका एकजनाको करेन्ट लागेर मृत्यु

रंगेली । मोरङ रतुवामाई नगरपालिका २ डोरिया स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरिया का २१ बर्षीय निरन्जन कुमार सिंह रहेका छन् । आज बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागि घाईते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पु�. . .


प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र संखुवासभामा �. . .


विराटनगरमा प्रहरीको नाममा रकम माग गर्ने पक्राउ

विराटनगर । विराटनगरको सीमा क्षेत्रमा सादा पोशाकको प्रहरी भन्दै स्थानीय व्यापारीसँग रकम माग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१५ दक्षिण गेट क्षेत्रमा आफू प्रहरी भएको भन्दै रकम मागेको आरोपमा प्रहरीले विराटनगर–१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङलाई पक्राउ गरेको हो । मोरङ प्रहरीमा प्रह. . .


नेपाली कांग्रेस मोरङ अधिवेशन : सभापति पदका उम्मेदवारलाई गच्छदारलाई बिष्टको समर्थन

विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति पदका लागि हुने दोश्रो पटकको निर्वाचनमा दिलीप गच्छदारलाई यसअघिका प्रतिस्पर्धी यदु बिष्टले सघाउने भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै बिष्टले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका उम्मेदवार गच्छदारलाई समर्थन गर्ने बताए�. . .