एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाह�. . .
एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ । केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्प. . .
विराटनगर । मोरङको बुढीगंगा २, टङ्कीसिनवारीमा रहेको जेभियर्स इं. स्कुल शैक्षिक सत्र २०७८ को लागि विद्यार्थीहरूको नयाँ नेतृत्व चयन गरेको छ । हरेक वर्ष लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन प्रक्रियाद्वारा चयन गरिने विद्यार्थी नेतृत्व यसपटक भने सर्वसम्मत गर्न सफल भएको छ । कक्षा १० की अनिशा घिसिङ स्कुल क�. . .
विराटनगर । मोरङको कटहरीमा कान्छी आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको कान्छी आमाको कुटपिटबाट आइतबार राति मृत्यु भएको हो । मादक पदार्थ सेवन (मापसे) गरेर आएका राजेन्द्रले गत शनिबार राति घरमा झैझगडा गरेका थिए । झगडा हुदा राजेन्द्रले कान्छी आमा ५५. . .
विराटनगर । झापाको दमक नगरपालिका ६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षिय रमेश. . .
विराटनगर । पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ काँग्रेस सभापतीको लागी पुन दोस्रो चरणको आज कडा सुरक्षाका विच मतदान भईरहेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव निरीक्षक डिएसपी दिपक श्रेष्ठको कमाण्डमा अहिले विराटनगर २ स्थित विराटनगर अस्पताल पुर्व खाली जमिनमा द�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३२ कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बीस बुक तास, छ लाख ५८ हजार ६३० नगदसहित तास खेलिरहेको अवस्थामा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवातास खेलाइरहे�. . .
शैलेन्द्र रोकाया बझाङ । गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी र पहिरोका कारण अवरुद्ध सेती लोकमार्ग अन्र्तरगतको जडार थामलेख सडक एक महिना झण्डै डेढ महिना पछि खुलेको छ । बेमौसमि वर्षासँगै आएको बाढी र पहिरोका कारण छेद विच्छेद भएको उक्त सडकलाई गाउँपालिकाले डोजर प्रयोग गरेर अस्थायी रुपमा खोलेर याताय�. . .
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्य�. . .
मुना हमाल सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (मंगलबार) विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको म�. . .
शालिग्राम नेपाल सौराहा,(चितवन) । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा दुई हजार ९२ मत खसेको हो । एमालेका दुई हजार १७३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ६१ जना मतदाता अनुपस्थित रहे । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएक. . .
अशोक अधिकारी काठमाडौँ । ‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’को नाराका साथ नेपाली काँग्रेस पार्टीले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको- संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले प्रविध�. . .