धरान । गत असार २९ गते सुनसरीको नमूना विद्यालय घोषित भएको धरान–१२ स्थित पब्लिक माध्यमिक विद्यालयलाई शिक्षा दिवसको अवसरमा हालै धरान उपमहानगरपालिकाले पनि नगरको उत्कृष्ट घोषणा गरेको छ । यससँगै विद्यालय १० हजार रुपैयाँ सहित पुरस्कृत भएको छ । पछिल्लो समय यो विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । . . .
विराटनगर । सनराइज बैंक लिमिटेडले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सनराइज बैंक लिमिटेड, विराटनगर शाखाले (हामी संग संगै) भन्ने नाराको साथ स्वास्थ्य शिविर गरेको हो । आर.के. चि�. . .
विराटनगर । विराटनगरको बजार अनुगमन नभएको आरोप लागिरहेको अबस्थामा जिल्ला प्रशासन कार्यालयले अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले विराटनगरमा रहेको गुद्री बजार क्षेत्रमा रहेको मासु पसलको अनुगमन गरेको हो । बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत डमरुबल्लभ बरालको �. . .
विराटनगर, ८ असोज । प्रदेश सभाको वर्षे अधिबेशन बुधबार अन्त्य भएको छ । जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभाको बर्षे अबिधेशन ५३ बैठकमा कूल ६२ घण्टा ८ मिनेट सञ्चालन भएको प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । प्रदेश सभामा प्रस्तुत भएका बिभिन्न बिधेयकहरु समेत पारित गरेको छ । बर्षे अधिवेशनम�. . .
ओखलढुंगा । ओखलढुंगाका स्थानीय तहले खर्च विवरण नबुझाएपछि चालु तथा पुँजीगत खर्चको अख्तियारी फुकुवा हुन सकेको छैन । अनलाइन मार्फत उपलब्ध गराउनु पर्ने विवरण नपठाएपछि निकासा रोकिएको हो । ओखलढुंगाका ८ स्थानीय तहमध्ये सोमबारसम्म मोलुङ र चिसंखुगढी गाउँपालिकाको मात्र विवरण अनलाइनमा उपलब्ध छ । यी दुई स्था�. . .
धनकुटा । धनकुटामा बिजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत् प्राधिकरण धनकुटाका एक कर्मचारीको मृत्यु भएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बेदुवाडाडामा रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा विद्युत प्राधिकरण धनकुटाका कर्मचारी धनकुटा नगरपालिका-८ घर भएका ५६. . .
विराटनगर । अस्थायी, करार शिक्षक संघर्ष समिति प्रदेश नम्बर १ ले विराटनगरमा रहेको मुख्यमन्त्री कार्यालयमा पुन काम रोक धर्ना दिएका छन् । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै उनीहरुले बुधबार दिनभरी मुख्यमन्त्री कार्यालय अगाडी स. . .
विराटनगर । प्रदेश सरकारले पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । आज प्रदेश सरकारले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि धरानमा पहिलो पटक चलचित्र महोत्वस गर्न लागेको जनाएको हो । प्रदेश सरकार र चलचित्र बोर्डको आयोजनामा हुने चलचित्र महोत्सवको सहआयोजकमा धरान उपमहानगरपालिका रहने छ �. . .
बिराटनगर, ८ असोज । आँउदै गरेको वडा दशैको उपलक्ष्यमा विराटनगरमा दशैको रमझम सुरु हुन थालेको छ । प्रदेश नम्बर एकको राजधानी विराटनगरमा दशै तथा तिहारको समयमा विभिन्न साँगितिक कार्यक्रममा हुने गर्दछ । यसैविच बिराटनगरमा आँउदै गरेको दशैको उपलक्ष्यमा साँगितीक कार्यक्रम हुदैछ । बिराटनगरको रोडशेषमा रहेको �. . .
ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुङगोला भन्सार कार्यालय १ वर्षदेखि बन्द रहेको छ । गतवर्षको असारयता कुनै कर्मचारी नपुगेपछि कार्यालय बन्द भएको हो । उक्त भन्सारबाट आर्थिक वर्ष २०७५/७६ मा राजस्व संकलन नै नभएको कोष तथा लेखा नियन्त्रकको कार्यालय, ताप्लेजुङले बताएको छ । आर्थिक वर्ष २०७३/७४ मा उक्त कार्यालय न�. . .
काठमाडौं । कृषि विकास बैंकबाट डेढ करोड रुपैयाँ लुटिएको छ । सिरहाको लहान शाखाबाट काठमाडौं ट्रान्सफर गरेर रकम निकालेको पाइएको छ । एकजना उच्च प्रहरीले दिएको जानकारी अनुसार ह्याकरले कृषि विकास बैंकमा खाता हुने व्यक्तिको खोजी गरेका थिए । खाता हुने व्यक्तिलाई १० प्रतिशत कमिशन दिने भन्दै लोभ्याइएको थियो �. . .
काठमाण्डौ । मनसुन अझै केही दिन सक्रिय हुने देखिएको छ । बंगालको खाडीबाट आएको पानी पार्ने हावा र नेपालमै बनेको बादलले अझै केही दिन विभिन्न ठाउँमा पानी पार्ने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । यसकै असरले एक ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने तथा कतै ठूलो पानी पनि पर्न स�. . .