समाचार

सवारी दुर्घटनाका कारण मेक्सिकोमा २० को मृत्यु

मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार दिउसो दुर्घटना भएको अधिकारीहरुले जानकरी दिएका छन्। बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो । देशको राजधानी मे�. . .


सल्यान बस दुर्घटना अपडेट : १२ को मृत्यु, १० को सनाखत

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प�. . .


मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

राममणि दाहाल हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनु हुनेभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजि�. . .


नेकाँ केन्द्रीय कार्यसमितिको बैठक २८ गते बस्ने, महाधिवेशनबारे छलफल हुने

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक कात्तिक २८ गते आइतबार बस्ने भएको छ । ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे केन्द्रीय कार्य समितिको बैठक बस्न लागिएको केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा काँग्. . .


गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जना�. . .


तिहारको तीन दिनमा उपत्यकामा एघार वटा आगलागीका घटना, चार जनाको मृत्यु

काठमाडौं उपत्यकामा तिहारको तीन दिनमा एघार वटा आगलागीको घटना भएको छ । तिहारमा गरिने झिलमिलमा मानिसहरुको लापरबाहीका कारण ती घटना भएको जुद्ध बरण यन्त्रका फायर कमाण्डर नरेश कुँवरले बताउनुभयो । उहाँका अनुसार एघार वटा घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनु भएको छ । कुँवरले भन्नुभयो, “ विद्�. . .


एम्बुलेन्स खरिदका लागि देउसीभैलो खेलेर साढे सात लाख रुपियाँ संकलन

सिराज खान नेपालगञ्ज । कोहलपुर नगरपालिका १४ मा रहेको समाज सेवा संस्था नेपाल नामक संस्थाले एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन गरेको छ । समाज सेवा संस्था नेपालले नेपाली संस्कृति जगेर्ना गर्दै एम्बुलेन्सको लागि देउसी भैलो खेलेको संस्थाको अध्यक्ष बिनोद था. . .


चन्द्रागिरिबाट चारलाख ४३ हजार नगदसहित सोह्रजना पक्राउ

नेपाल प्रहरीले रु चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउपर्�. . .


सुन पसलमा चोरी, चोर पत्ता नलागेको प्रहरीको भनाई

प्रेमराज सिम्खाडा कालीकोट । कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दनिदाहडै एक सुन पसलमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि अन्दाजी एक सय मिटरको दुरीमा वुधवार बिहान न्यु काठमान्डौ शुभलाभ सुनचादी पसलमा चोरी भएको हो । बिहान पसल खोलेर चिया खान अर्को पसलमा आफ्नो श्रीमानलाई बोलाउन गएको समयमा पसलमा च�. . .


सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्रतिक शर्मा इच्छुक खलङ्गा । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार थिए । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई �. . .


भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने

प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथ. . .


निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ । यहाँका उद्धारकर्मीहरुले सो भवन �. . .