समाचार

विराटनगरका कवि दीपक शम्चू चितवनमा सम्मानित

विराटनगरका कवि दीपक शम्चू चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ बाट सम्मानित हुनु भएको छ । चितवन साहित्य परिषद्ले कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि उक्त सम्मान गरेको हो । कवि शम्चूका साथै बझाङका कवि सोझो गाउँलाई मरभुमिमा हिमपात कवितासङ्ग्रहका लागि चिसाप कृष्णकुमारी गुरुङ �. . .


नेपाल जनस्वास्थ्य संघको निर्वाचन सम्पन्न, मतगणना जारी

नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमितिको लागि प्रदेश नम्बर एकमा पनि मतदान सम्पन्न भएको छ । विराटनगरको प्रदेश नम्बर १ आपुर्ति व्यवस्था कार्यालय देवकोटा चौकमा तोकिएको मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । उक्त मतदानमा कुल १ सय ५७ मत खसेको छ । प्रदेश भरि कुल २ सय ६२ ज�. . .


राष्ट्रियस्तरको भेट्रान्स फुटबलको उपाधि चितवनलाई

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालित राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको छ । आज सम्पन्न फाइनलमा चितवन भेट्रान्सले हेटौँडाको कालभैरव भेट्रान्सलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै उपाधि आफ्नो पोल�. . .


प्रदेश नं २ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउने दर बढ्न सकेन

जनकपुर । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढ्ेको छ । यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिन. . .


प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइ. . .


आउने निर्वाचनमा गठबन्धन हुँदैन:नेता डा. शेखर कोइराला

इनरुवा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पार्नुभएको हो �. . .


पछिल्लो २४ घण्टामा थप ९४४ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्�. . .


लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताउनुभएको छ । आज लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि यहाँ पुग्नुभएका मन्त्री आलेले भगवान् गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–. . .


एमाले मोरङका पदाधिकारी निर्विरोध निर्वाचित

विराटनगर । नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारीमा निर्विरोध चयन गरिएको छ । निर्वाचन तालिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेद्वारी परेको हो । उक्त पदमा अन्यको उम्मेद्वारी �. . .


भोलिपल्टै उप्कियो कालोपत्रे, पुनः कालोपत्रे गर्नुपर्ने स्थानीयको माग

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ मा २४ घण्टा नबित्दै सडक कालोपत्रे उप्किएको छ । पौडेल चौकदेखि पिङडाडा जोड्ने सडक अघिल्लो दिन पिच गरिएकोमा भोलिपल्टै उप्किएको हो । कालोपत्रे उप्किएपछि निर्माणमा गुणस्तरहिन काम भएको भन्दै स्थानियले विरोध गरेका छन् । पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब �. . .


प्रदेश १ मा ४३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण भएको छ । १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका. . .


नेकपा एमाले मोरङको बन्द शत्र सुरु, कस्तो बन्दै छ जिल्ला कमिटी

विराटनगर । नेकपा एमाले मोरङको नौ जिल्ला अधिवेशनको दोस्रो दिनको बन्द सत्र अहिले जारी छ । विराटनगरको बगरगाछी स्थित होटल मनास्लुमा हुने उक्त बन्द सत्रले शनिबार नै विभिन्न प्रतिबेदनहरु पास गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने कार्य रहेको छ । नयाँ नेतृत्व चयनसँगै शनिबार बेलुकासम्ममा जिल्ला अधिवेशन सकिन�. . .