खलङ्गा परिपक्व नहँुदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । क�. . .
साओ पाओलो ब्राजिलमा कोभिड–१९बाट हुने मृत्यु अझै घट्न नसकेको यहाँका अधिकारीले जनाएका छन् । यहाँका अधिकारीका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टाभित्र यहाँ कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ । कोभिड–१९बाट धेरै प्रभावित देश�. . .
विराटनगर । विराटनगर–१० तीनटोलियामा रहेको अरनिको कलेजले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ । कलेज परिसरमा बुधबार विहान एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ, इन्जिनियरिङ, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्य�. . .
विराटनगर । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको छ । मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकाबाट आउजाउ खुल्ला गरेको. . .
ओखलढुंगा । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा. . .
विराटनगर । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा �. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्द�. . .
कर्णाली ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’ अन्तर्गत रु १२ लाख सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमण दोस्रो लहरको सङ्कट बढ्दै जाँदा शुरु भएको यस अभियानअन्तर्गत रु १२ लाख ६१ हजार २३५ सङ्कलन भएको कोभिड–१९ सेल्फहेल्प समूह सुर्खेतले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । देशैभरि तीव्र गतिमा �. . .
काठमाडौँ नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०५ को एन्टिजेन परीक्षण गर्द�. . .
काठमाडौँ कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगी सक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न न�. . .
सुनसरी अजमल अन्सारी सुनसरीको बर्जु गाउँपालिकामा नेकपा एमाले बर्जु गाउँकमिटीले बर्जु गाउँपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन गरेको छ । सोमबार बर्जु गाउँकमिटीले कार्यक्रमको आयोजना गरेर कमिटीको गठन गरेको छ। वडा नं ५ को वडा कमिटीको अध्यक्षमा अशिचन्द चाैधरी , सचिबमा सद्दाम अन्सारी र सदस्यमा जाकिर अन्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसर�. . .