भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्�. . .
काठमाडौँ । बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनले गएको शनिबारको रातिदेखि नेपाललाई रातो सूचीबाट हटाउँदै नेपालीको आवागमन खुला गरेको हो । बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिक रोजगारीका लागि बहराइन जान पाउनेछन् । व�. . .
काठमाडौं । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाउनुभएको छ । जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । छालारोग विशेषज्ञ डा. मेलि. . .
दमौली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर �. . .
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो । गत बिहीबार नै एक वक्तव्य जारी पार्टीका महासचिव विप्लवले का. . .
झापा । गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय मोेहम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान ख�. . .
विराटनगर । उच्च अदालत विराटनगरले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद ठहर गरेको एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले २०७४ कार्तिक १५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा विराटनगर–१५ निवासी ३५ वर्षीया सुशिला देवी साहलाई १८ वर्ष ७ महिना २७ दिन कैद ठहर गरेको फैसला सुनाएक�. . .
विराटनगर । कराते प्रशिक्षक बिमल पोखरेल एसियन कराते फेडेरेशनले गर्ने अन्तराष्ट्रिय प्रशिक्षणको छनोटमा परेका छन् । कजाकिस्तानमा आउँदो १२ डिसेम्बरमा हुने प्रशिक्षणका लागि उनी छनौटमा परेका हुन् । प्रशिक्षणपछि हुने परीक्षमा उत्तीर्ण भए पोखरेलले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा प्रशिक्षकको भुमि�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बा�. . .
काठमाडौं । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन आगामी पुस महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेसँगै क्रमशः मङ्सिर १५ गते र पुस १५ गतेभित्र सञ्चालनमा ल्याउने तयारी भए�. . .
झापा। झापा, गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान . . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामतको मृत्यु प्रकरणमा प्रहरी दोषी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । कात्तिक १२ गते छानबिन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको प्रतिवेदनमा प्रहरी दोषी देखिएको हो । हिरासतमा राखेर चरम यातना दिएपछि बिरामी परे. . .