समाचार

प्रदेश १ मा ५१५ जना डिस्चार्ज

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्�. . .


हत्याको आरोपमा २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका(९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान, ब्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् । गत पौष ०३ गते आफ्नै घर अगाडी मृत फेला परेका स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहर. . .


एक्साभेटरले विराटनगर जेसी मार्गमा बिजुलीको पोल ढाल्यो [भिडियो]

विराटनगर महानगरपालीका वडा नं.१० न्यूरो हस्पिटल पूर्व जेसी मार्गमा रहेको विजुलीको पोल एक्साभेटरले ढालेपछि आवतजावतमा समस्या भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।. . .


करिम फाउन्डेसन द्वारा न्यानो कपडा सहयोग

विराटनगर । करीम फाउंडेशन क्लबले बिराटनगर १७ स्थित बद्री मोहल्लामा रहेको मदरसाका ५० जाना बालबालिकालाई न्यानो कपडा बितरण गरेको छ । करीम फाउंडेशन क्लबका अध्यक्ष सरफराज आलमले बालबालिकाहरुलाई कपडा उपलब्ध गराउनु भएको हो । नयाँ भएपनि सामाजिक काममा क्लवले योगदान दिदैं आएको क्लबका सल्लाहाकार जियाउद्दीन �. . .


क्विकरफुडले ल्यायो ‘डिल–इसिएस कर्निभल–२०२१’

विराटनगर । विराटनगरबासीबीच भोकको सारथीको पहिचान बनाएको क्विकरफुडले क्रिसमस र न्यू इयर २०२१ लाई लक्षित गर्दै डिल–इसिएस कर्निभल २०२१ अफर ल्याएको छ। बिभिन्न अवसरमा आफ्नो ग्राहकहरुको लागि छुट र उपहारका अफर दिदैं आएको क्विकरफुडले २० डिसेम्बर २०२० बाट कर्निभलको छुट र उपहार योजना २ जनवरी २०२१ सम्मका लागि. . .


बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका -९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान ०८ बजे धनकुटा-७ जिरो प्वाईन्ट स्थितमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ब. . .


एसईई सर्वोत्कृष्ट विद्यार्थीलाई विराटनगरको एभरेष्टले दियो ल्याप्टप पुरस्कार

विराटनगर । एभरेष्ट माध्यमिक विद्यालय बिराटनगरले आफ्नो विद्यालयबाट २०७६ सालको एसईई परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफलभई सोहि विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रलाई विद्यालयले एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ । एसईई मा ४ जी पी.ए. अंकभार ल्याएर उत्तिर्ण भएका विद्यार्थीलाई विद्यालयले सम्म�. . .


बास्केटबल खेलाडी गुरुङलाई रु दुई लाख सहयोग

अभ्यासका क्रममा लडेर घाइते हुनुभएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ रु दुई लाख सहयोग सङ्कलन भएको छ । उहाँकोे अहिले विपी प्रतिष्ठानमा उपचार भइरहेको छ । बास्केटबल सङ्घ धरान र सुनसरीद्वारा संयुक्त रुपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उहाँको उपचारका लागि सो नगद सङ्कलन गरिए�. . .


नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

बिराटनगर । झापा र ईलामका तिन छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधवार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको �. . .


बन्चरो प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार बिहान राती १ बजेको समयमा ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँ. . .


बिराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका १४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे ३ बजेको समयमा आफ्नै घर अगाढी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तारमा छुन गई करेन्ट लाग्दा रुखबाट झरेर घाईते भएका महत्तोलाई उपचारको लाग�. . .


सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

बिराटनगर । एक नम्बर प्रदेशका सुनसरी, झापा र ओखलढुङगामा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ६ बजेको समयमा सुनसरीको देवानगंज–२ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा घाईते भएका स्थानीय ९० बर्षीय बेचुदास मेहेतालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाने. . .