दमौली । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । “म. . .
काठमाडौं । भारतको मुख्य शहर दिल्लीमा पार्टिकुलेट म्याटर २.५ माइक्रोन भन्दा सानो धूँलोको प्रदूषणदर पाँच माइक्रोग्राम परमिटर क्युवसम्म भन्दा बढी भएको छ । भारतीय सर्वोच्च अदालतले यो वायु स्वास्थ्यका हिसावले खतरानाक भन्दै दुई दिन घरबाट काम गर्न सुझाव दिएको छ । यो प्रदूषित वायु नेपाल प्रवेश गर्न सक्ने. . .
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६.५४ मा पुगेको छ । नेप्से उकालो लाग�. . .
देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ३३. . .
विराटनगर । दिपावली लक्ष्मी पुजाको दिन साज सज्जा गरिएका केराको थम्बा बजारमा नठदा विराटनगरको बजार यतिबेला फोहोरको डङ्गुर थुप्रिएको छ । तिहारमा विराटनगरको बजारका व्यापारीहरुले आफ्ना पसल अगाडी साज सज्जा गरि राखिएका केराको थम्बा हप्तादिन बितिसक्दा पनि फोहोर नउठाएका कारण यतिबेला बजार फोहोरले भरिएको छ �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्र�. . .
विराटनगर । प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबले जितेको छ । मोरङको जहदा गाउँपालिका–३ जयपुरमा सोमबार सम्पन्न प्रतियोगितामा झोराहाट युवा क्लबलाई ०–३ गोलले पराजित गरि सिर्सिया फुटबल क्लबले उपाधि जितेको हो । उपाधिसँगै सिर्सिया फुटबल क्बलले नगद ३० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको �. . .
लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेस. . .
विराटनगर । मोरङको बुढिगंगा–६ सिसुवानीमा हिजो राती भएको दोहोरो हानाहानमा एकजनाको मृत्यु भएको छ । दोहोरो हानाहानका क्रममा खुकुरी प्रहारबाट घाइते धनकुटा पाख्रिबास–४ का २६ वर्षीय रिजन दाहालको मृत्यु भएको हो । दोहोरो हानहानपछि घाइते भएका दाहाललाई सुरुमा स्थानीय स्वास्थ्य चौकी, त्यसपछि खनार लगेरपछि म�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद व्यवस्थापन सामुहिक प्रयासको खाँचो रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीको यस्तो भनाई आएको हो । कार्य. . .
ओखलढुङगा । ओखलढुङगाको सुनकोशी गाउँपालिका ९ बुलडाँडामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएका छन् । सोमबार बिहान साढे ७ बजेको समयमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश ३ ०१ ०२२ च ९६९४ नंम्बरको बोलेरो आफै अ�. . .
काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बारका पदाधिकारीलाई वार्ताका लागि आव्हान गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि आव्हान गनुृ भएको हो । विज्ञप्तिमा न्यायापालिकाले जहिले पनि विधिको शासनको पालना गर्ने भएकोले विधिको सासनप्रति दृढता पूर्�. . .